समाज

बाल वार्ड गैँडाकोट नगर अस्पताललाई हस्तान्तरण
-न्युजभित्तो

गैँडाकोट, ११ कात्तिक । विजय विकास स्रोत केन्द्र (भिडिआरसी) ले अमेरिकेर्यस फाउण्डेसनको सहकार्यमा बालबालिकालाई केन्द्रित गरेर निर्माण गरेको बाल वार्ड गैँडाकोट नगर अस्पताललाई हस्तान्तरण गरेको छ । गैँडाकोट नगरपालिका–११ स्थित अस्पतालको भवनमा निर्माणपछि आवश्यक निर्माण सामग्रीसहित व्यवस्थापन भएको सात...

महाकालीमा डुङ्गा दुर्घटना : एकको मृत्यु, एक बेपत्ता
-न्युजभित्तो

बैतडी, ११ कात्तिक । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ–१ कै आठ वर्षीय सन्दीप साउद बेपत्ता...

एमाले स्थायी कमिटी बैठक ४ बजे
-न्युजभित्तो

काठमाडौँ, ११ कात्तिक । नेकपा (एमाले)ले आज स्थायी कमिटी बैठक बोलाएको छ । दसौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि अपराह्न ४ः०० बजे ललितपुरस्थित तुलसीराम स्मृति प्रतिष्ठानमा बैठक बोलाइएको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा भर्खरै सम्पन्न गरिएका वडा...

प्रधानन्यायाधीशले तोके पेसी, संवैधानिक इजलास पनि तोकियो
-न्युजभित्तो

काठमाडौं , १० कात्तिक । सर्वोच्च अदालतमा बढ्दो अन्यौलकै बीच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आज पनि पेसी तोकेका छन् । राणाले आफ्नो नेतृत्वमा संवैधानिक इजलाससमेत तोकेका छन् । प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ...

विभेद्को मानसिकता अन्त्य गर्दै सिर्जनशील वर्गलाई प्रोत्साहन गरौँ– गृहमन्त्री
-न्युजभित्तो

काठमाडौँ, ९ कात्तिक । गृहमन्त्री बालकृष्ण खाँणले जातीय विभेद्को मानसिकतालाई सदाका लागि अन्त्य गर्दै सिर्जनशील वर्गलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभएको छ । दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका विषयक दुई दिवसीय दोस्रो राष्ट्रिय सम्मेलनबाट पारित १५ बुँदे घोषणापत्र ग्रहण...

चितवनमा पछिल्लो २४ घण्टामा ३३ संक्रमित थपिए
-न्युजभित्तो

चितवन, ९ कात्तिक । जिल्लमा पछिल्लो २४ घण्टामा चितवनका ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनको अनुसार चितवनका विभिन्न अस्पतालमा ३७ जना कोरोना संक्रमित बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ११ जना, भेन्टिलेटरमा तीन जना,...

ट्र्याक खुलेको १७ वर्षमा पनि कालोपत्र भएन
-न्युजभित्तो

गलेश्वर, ९ कात्तिक । म्याग्दी जिल्लाको विकासका लागि ‘लाइपmलाइन’ मानिएको बेनी–दरबाङ सडक ट्र्याक खुलेको १७ वर्ष पूरा भए पनि कालोपत्र गर्न सकिएको छैन । निर्माण गरिएको भाग पनि पहिरो र नदी कटानका कारण थप जीर्ण बन्दै गएको छ । सडकको...

‘सरकार परिवर्तनसँगै पदाधिकारी परिवर्तन हुँदा समस्या’ : मन्त्री श्रेष्ठ
-न्युजभित्तो

चितवन, ९ कात्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सुकुम्बासीको समस्या समाधान गर्न यसअघि बनेका आयोगले गरेका कामलाई मूल्याङ्कन गरिने जानकारी दिनुभएको छ । राष्ट्रिय भूमि आयोगले आज यहाँ आयोजित प्रदेशस्तरीय समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी गोष्ठीलाई...

रात्रिकालीन अवतरण गर्ने हेलिप्याड निर्माण
-न्युजभित्तो

जाजरकोट, ९ कात्तिक। तीन मुख्य राजमार्गको बीचमा पर्ने जाजरकोटमा नेपाली सेनाले राति पनि हेलिकप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको छ । नेपाली सेनाको चन्दननाथ गणले श्रमदानसहित रु नौ लाखको लागतमा राति पनि सजिलै हेलिकप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण...

जिप्रप्र काठमाडौँद्वारा गोल्डेन नेपाल सप्लायर्स टोखालाई कारबाही
-न्युजभित्तो

काठमाडौँ, ९ कात्तिक । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गोल्डेन नेपाल सप्लायर्स टोखा–५ लाई कारबाही गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीको नेतृत्वको टोलीले सोमबार साँझ टोखा क्षेत्रमा गरेको बजार अनुगनका क्रममा मिति गुज्रिएको खाद्य वस्तु (लेज, कुर्कुरे)लाई रिलेभलिङ...