सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आजदेखि काठमाडौंमा एस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइँदै


  •    न्युजभित्तो/९ कार्तिक २०७८, मंगलवार १०:३४ 
  • काठमाडौं,९ कात्तिक । काठमाडौंमा आजदेखि एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका ८६ हजार व्यक्तिहरुलाई दोस्रो मात्रा लगाउँदै छ। स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार १८ माथि उमेरका सबैलाई पहिले उपलव्ध गराएको खोप कार्ड, विद्युतीय दर्ता कागज तथा परिचय पत्रको आधारमा दोस्रो मात्रा लगाउन लागिएको हो।

    काठमाडौं महानगरपालिका भित्र  नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी, वीर अस्पताल महाबाैद्य, परोपकार प्रसूतीगृह अस्पताल थापाथली र निजामती कर्मचारी अस्पताल खाेप लगाइने व्यवस्था गरिएकाे छ।

    यस्तै जिल्ला भित्रका कीर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा पनि आजदेखि र काठमाडौंमहानगरमा बुधबारदेखि  ३२ वटै वडामा खोप सञ्चालन हुने बताइएकाे छ।

    यसैगरी, वैदेशिक रोजगार तथा वैदेशिक भ्रमणमा जानेहरुका लागि सरकारले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालबाट खोप लगाउने व्यवस्था मिलाइएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.