समाज

वाग्मती प्रदेशका मुख्य न्यायाधिवक्ता थपलियाको राजिनामा
-न्युजभित्तो

वाग्मती, १२ कात्तिक । वाग्मती प्रदेशका मुख्य न्यायाधिवक्ता ओमप्रकाश थपलियाले पदबाट राजिनामा दिनुभएको छ । उहाँले वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजिनामा दिनुभएको भएको हो । नेकपा (एमाले)ले वाग्मती प्रदेशको नेतृत्व गर्दा मुख्य न्यायाधिवक्तामा नियुक्त हुनुभएका थपलियाले प्रदेशमा नयाँ...

चितवनमा १८ जना कोरोना संक्रमित थपिँदा, ३९ संक्रमणमुक्त
-न्युजभित्तो

चितवन,१२ कात्तिक । जिल्लामा पछिल्लो २४ घन्टामा १८ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा ३९ जना कोरानो भाइरसको संक्रमणबाट मुक्त भएका छन् । भरतपुर महानगरका १२, खैरहनीमा १, माडीमा ३ र रत्ननगरमा २ जना कोरोना संक्रमित थपिएका...

जनताको इच्छाविपरीत कुनै काम गर्दैनौँ : ऊर्जामन्त्री भुसाल
-न्युजभित्तो

काठमाडौँ, १२ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको चाहनानुसार नै विकास निर्माणका कामलाई अगाडि बढाइने विश्वास दिलाउनुभएको छ । भौतिक तथा मानवीय विकास नै प्रमुख भएको बताउँदै उहाँले त्यसका लागि सम्पूर्ण जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो ।...

माओवादीले देशको भविष्य निर्माण गर्छ : ‘प्रचण्ड’
-न्युजभित्तो

चितवन, १२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले नै देशको भविष्य निर्माण गर्ने बताउनुभएको छ । माओवादी केन्द्र भरतपुर महानगर समितिले आज यहाँ आयोजना गरेको चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले माओवादी देशको...

किसानको सहभागितामा लगत सङ्कलन गरी राहत दिन माग
-न्युजभित्तो

काठमाडौँ, १२ कात्तिक । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले वर्षा, बाढी, पहिरो तथा डुबानबाट पीडित किसानको सहभागितामा तत्काल लगत सङ्कलन गरी क्षतिका आधारमा क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । सरकारले बुधबार बाढी पहिरो पीडित किसानलाई...

निःशुल्क रगतले बिरामीलाई सहज
-न्युजभित्तो

परासी, १२ कात्तिक । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले जिल्लाका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन थालेको छ । निःशुल्क रगत पाएपछि बिरामीलाई सहज भएको छ । रेडक्रस र जिल्लाका सातैवटै स्थानीय तहबीच आफ्नो पालिकाभित्रका बिरामीलाई निःशुल्क...

नागरिकको हितमा सरकारः एक तिहाइ बढीलाई सहुलियत दरमा बिजुली
-न्युजभित्तो

काठमाडौँ, १२ कात्तिक । सरकारले प्रत्यक्षरुपमा मुलुकको कूल जनसङ्ख्याको एक तिहाइभन्दा बढीलाई सहुलियत दरमा बिजुली उपलब्ध गराएको छ । नेपाल विद्युत् प्राधिकरणको प्रस्तावमा विद्युत् नियमन आयोगले स्वीकृत गरेको पछिल्लो विद्युत् महशुलले झण्डै एक करोड ४० लाख नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने...

बन्दीपुरका होटल तथा रेष्टुराँको स्तरीकरण
-न्युजभित्तो

दमौली, १२ कात्तिक । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले बन्दीपुरमा सञ्चालित होटल तथा रेष्टुराँको वर्गीकरण गरेको छ । होटल रेष्टुराँ स्तरीकरण निर्देशिका २०७४ बमोजिम कार्यालयले ती क्षेत्रमा सञ्चालित १४ होटलको वर्गीकरण गरेको हो । कार्यालयका प्रमुख प्रशान्त...

मोटरसाइकल एकापसमा ठक्कर खाँदा मृत्यु
-न्युजभित्तो

दमक, १२ कात्तिक । झापाको गौरादहमा तीव्रगतिका दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गौरादहका अनुसार बिहान ८ बजेतिर गौरादह नगरपालिका–४ स्थित स्कुलचौन–चाप्रामारी धरधरे सडकखण्डमा दुई मोटरसाइकल...

डुङ्गा दुर्घटना : बेपत्ता बालक भेट्टिएनन्, मृतकको भारतमै अन्तेष्टि
-न्युजभित्तो

बैतडी, १२ कात्तिक । महाकाली नदीमा डुङ्गा दुर्घटना भएर बेपत्ता भएका शिवनाथ गाउँपालिका–१ का आठ वर्षीय सन्दीप साउदको अवस्था अज्ञात रहेको छ । बुधबार साँझ शिवनाथ–१ स्थित महाकाली नदीको खाँडघाटमा डुङ्गा दुर्घटना हुँदा सन्दीप बेपत्ता भएका हुन् । सन्दीपको खोजीका...