समाज

(एमाले) को १० औं राष्ट्रिय महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुने
-न्युजभित्तो

काठमाडौं, ९ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुने भएका छन्। एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले निर्वाचित र मनोनित गरी दुई हजार १७५ प्रतिनिधि महाधिवेशनमा सहभागाी हुने जानकारी दिए।   यसअघि कात्तिक २७...

गलकोटको विकासबारे अर्थमन्त्रीलाई ध्यानाकर्षण
-न्युजभित्तो

बागलुङ, ९ मङ्सिर । गलकोट नगर क्षेत्रको विकासबारे नेकपा (माओवादी केन्द्र)ले अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लाई ध्यानाकर्षण गराएको छ । आज गलकोट, हटियामा आयोजित अन्तक्र्रिया कार्यक्रममा पार्टीको नगर कमिटीले अर्थमन्त्री शर्मासमक्ष विविध विषयमा मागपत्र बुझाएको हो । गलकोटमा इलाका प्रशासन कार्यालय...

किबी खेतीबाट मनग्य आम्दानी
-न्युजभित्तो

पेमा लामा बनेपा, ९ मङ्सिर । थाक्रोभरि फिँजिएको लहरोमा लटरम्म किबी फलिरहेको छ । टाढाबाट हेर्दा खासै केही नदेखिने लहराको थाक्रोभित्र पुगेर हेर्दाभने मनै लोभ्याउने गरी लटरम फलेको किबीले काम गर्ने किसानलाई थप मेहनत गर्न हौसल्ला मिलेको छ । जसको...

च्याम्पियन्स लिगः पीएसजीलाई हराउँदै सिटी नकआउट चरणमा प्रवेश
-न्युजभित्तो

काठमाडौं, ९ मंसिर । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी समूह विजेता बन्दै च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–१ गोल अन्तरले पराजित गर्दै सिटी समूह विजेताको...

भलिबल प्रतियोगितासँगै साङ्गीतिक साँझ
-न्युजभित्तो

सोलुखुम्बु, ९ मङ्सिर ।  हिमाली क्षेत्रमा दिनप्रतिदिन चिसो बढ्दैछ । सगरमाथाको जिल्ला सोलुखुम्बुको त कुरै छाडौँ । बिहान–बेलुका मानिसलाई हिँड्डुल गर्न तथा पानी चलाउनका लागि निकै मुस्किल हुने गरेको छ भने माथिल्लो क्षेत्रका पानी नै बरफ बन्न थालेको छ...

कांग्रेस बागलुङका दुई क्षेत्रमा नयाँ नेतृत्व, जिल्ला अधिवेशन शुक्रबार हुने
-न्युजभित्तो

बलेवा, ९ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागलुङका दुईवटै निर्वाचन क्षेत्रमा मङ्गलबारबाट सुरु भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । दुवै क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान प्रक्रियाबाट नेतृत्व टुङ्गो लगाइएको हो । कांग्रेस बागलुङ क्षेत्र नं...

गुण एयरलाइन्सको चितवन–पोखरा उडान सुरु
-न्युजभित्तो

भरतपुर, ९ मङ्सिर  । चितवनमा शुक्रबारदेखि सुरु हुने नेकपा (एमाले)को१०औँ राष्ट्रिय महाधिवेशनका लागि भरतपुर विमानस्थलमा यात्रुको भीड बढ्न थालेको छ । एमाले नेता तथा कार्यकर्ता विभिन्न जिल्लाबाट चितवन आउने क्रम बढ्न थालेसँगै विमानस्थलमा भीड बढ्न थालेको हो । भरतपुर विमानस्थलका...

एमाले महाधिवेशन : सबै तयारी पूरा
-न्युजभित्तो

चितवन, ९ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आतिथ्य शाखा नेकपा (एमाले) चितवनले जनाएको छ । जिल्ला अध्यक्ष...

एमालेको दशौँ महाधिवेशनमा अनेमसंघले लैँगिक हिंसाको निगरानी गर्ने
-न्युजभित्तो

चितवन, ९ मङ्सिर । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने पार्टीका नेता तथा कार्यकर्ताहरुमा लैंगिक संवेदनशीलता प्रस्तुत गर्न नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ)ले अनुरोध गरेको छ । संघले महाधिवेशनमा ठूलो संख्यामा मानिसहरुको सहभागिता हुने भएकाले...

सुनको मूल्यमा सामान्य गिरावट
-न्युजभित्तो

काठमाडौँ, ९ मङ्सिर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ७०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी...