समाज

कांग्रेस निर्वाचन समिति संयोजक : यादवको राजीनामा स्वीकृत, घिमिरेलाई मनोनयन
-न्युजभित्तो

काठमाडाैँ,१२ मङ्सिर   । नेपाली कांग्रेसका केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले दिएकाे राजीनामा स्वीकृत भएकाे छ । पार्टी सभापति शेरबहादुर देउवाले उक्त राजीनामा स्वीकृत गरेकाे कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जनाएका छन् । स्वास्थ्यमा समस्या देखाउँदै वरिष्ठ...

माओवादी पालिका अधिवेशन : खोटाङका दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व
-न्युजभित्तो

खोटाङ,१२ मङ्सिर  । नेकपा (माओवादी केन्द्र) खोटाङलेका दशै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा शनिबार एकैदिन आयोजित गाउँपालिका/नगरपालिका अधिवेशनले दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको हो । जिल्लाको सबैभन्दा ठूलो...

प्रदेश नं २ : चार वर्षमा पनि चयन भएन लेखा समिति सभापति
-न्युजभित्तो

धनुषा, १२ मङ्सिर । प्रदेशसभा गठन भएको लामो समय बितीसक्दा पनि प्रदेश नं २ को प्रदेशसभाअन्तर्गत सार्वजनिक लेखा समितिले पूर्णता पाउन सकेको छैन । प्रदेशसभा गठन भएको झन्डै चार वर्षमा पनि पूर्णता नपाउँदा समिति निष्क्रिय भएको छ । प्रदेशसभा...

सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो
-न्युजभित्तो

काठमाडौं,१२ मंसिर। सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको...

चितवनको राप्ती नगरपालिकाको एउटा घरमा आगलागीमा परेर दुई बालकको मृत्यु
-न्युजभित्तो

भरतपुर, १२ मङ्सिर । चितवनको राप्ती नगरपालिकाको एउटा घरमा आगलागी हुँदा दुईजना बालवालिकाको जलेर मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर १ मैनाटारस्थित जीतबहादुर रुम्बाको घरमा शनिबार आगलागी भएको थियोे । आगलागीमा परी जितबहादुरको छोरातर्फको नाति ३ वर्षीय...

माओवादी पालिका अधिवेशन : झापा र काभ्रेका पालिकामा नेतृत्व सर्वसम्मत
-न्युजभित्तो

झापा, १२ मङ्सिर । झापाको तीनवटा पालिका मेचीनगर, कनकाई र झापामा नेकपा (माओवादी केन्द्र)को नेतृत्व चयन भएको छ । मेचीनगर र कनकाई नगर कमिटीको अध्यक्षमा राजन चिमरिया र यामनाथ सेढाईँ सर्वसम्मत चयन हुनुभएको छ भने झापा गाउँपालिकाको अध्यक्षमा रुद्र...

लागुऔषधसहित तीन पक्राउ
-न्युजभित्तो

कञ्चनपुर, १२ मङ्सिर।  पुर्नवास नगरपालिका–६ मिलनबजार क्षेत्रबाट सशस्त्र प्रहरीले आज लागुऔषध नेट्राभेट–१० सहित तीन जनालाई पक्राउ परेको छ ।से४प ३३००८ नंको मोटरसाइकलमा भारततर्फबाट आउँदै गरेका कैलाली उपमहानरपालिका–१ एलएनचोक बस्ने वर्ष २० का रोहित पार्की र सोही मोटरसाइकलको पछाडि बस्ने...

यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै भीम रावलको पर्चा बाँड्नेहरुलाई एमाले स्वयंसेवकले बाहिर निकाले
-न्युजभित्तो

चितवन,१२ मंसिर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका केही प्रतिनिधिहरूलाई भीम रावलको पर्चा वितरण गरिएको छ । पर्चा बाँड्दै मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्ताहरुलाई एमाले स्वयंसेवकहरुले यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर पठाइदिएका हुन् । बन्दसत्रको हलभित्र प्रवेश...

खेल र खेलाडीलाई प्रोत्साहन गर्छौँ : मुख्यमन्त्री पोखरेल
-न्युजभित्तो

नवलपुर, १२ मङ्सिर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खेल र खेलाडीलाई प्रोत्साहन गर्ने गरी काम गर्ने बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा शनिबारदेखि सुरु भएको वडास्तरी ‘सेभेन ए साइड फुटबल प्रतियोगिता’को शुभारम्भ गर्दै उहाँले खेलले स्वस्थ शरीर...

सत्तागठबन्धनका तीन शीर्ष नेताहरुबीच भेटवार्ता
-न्युजभित्तो

काठमाडौं,१२ मंसिर । सत्तागठबन्धनका तीन शीर्ष नेताहरुबीच आज विहान भेटवार्ता भएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा...