समाज

एमाले महाधिवेशनका कारण चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि बढ्यो
-न्युजभित्तो

नवलपुर, १३ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका कारण चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्यटकीय गतिविधि बढेको छ । एमालेको चितवनमा जारी महाधिवेशनका लागि आएका पार्टीका नेता, प्रतिनिधि तथा कार्यकर्ताका कारण निकुञ्ज र मध्यवर्ती क्षेत्रको पर्यटकीय...

सुन प्रतितोला रु ९२ हजार
-न्युजभित्तो

काठमाडौँ, १३ मङ्सिर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार १००मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु १०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...

गलकोट खेलकुद तथा सांस्कृतिक महोत्सव’ आगामी पुस १५ देखि २६
-न्युजभित्तो

बागलुङ, १३ मङ्सिर  । गलकोट खेलकुद तथा सांस्कृतिक महोत्सव’ आगामी पुस १५ देखि २६ गतेसम्म गलकोट नगरपालिका–६ मजुवा फाँटमा हुने भएको छ । ‘ड्रिम टिम गलकोट’को आयोजनामा हुने महोत्सवको तयारी अगाडि बढाइएको संस्थाका अध्यक्ष रुपक पाण्डेले बताउनुभयो । १२ दिनसम्म...

झापामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २३ जना घाइते
-न्युजभित्तो

झापा, १३ मङ्सिर । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई पुलको...

सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकास गर्छु ः मन्त्री आले
-न्युजभित्तो

डोटी, १३ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पे्रमबहादुर आलेले सुदूरपश्चिममा पिछडिएर रहेको कला, संस्कृति तथा पर्यटन क्षेत्रमा उल्लेख्य विकास गर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले जोरायल गाउँपालिका–३ मा आज बिहान आयोजना गरेको गाउँपालिकास्तरीय...

एमाले अध्यक्षमा भीम रावलले दर्ता गरे उम्मेदवारी
-न्युजभित्तो

चितवन,१३ मंसिर । नेकपा (एमाले)को अध्यक्षका लागि भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन प्रकिया सुरु भएलगत्तै रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला बिष्टले समर्थन गरेकी छन् ।   सोमबार राति अबेर...

एमाले महाधिवेशनः दबाब र आशाको केन्द्रमा अध्यक्ष ओली
-न्युजभित्तो

प्रकाश सिलवाल/कृष्ण आचार्य सौराहा, १२ मङ्सिर । नेकपा (एमाले) को महाधिवेशनमा नयाँ सहमतिमा नेतृत्व चयनका लागि निर्णायक पहल भइरहेको छ । चितवनको सौराहामा आज बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्रको दोस्रो दिन दिउँसो २ः३० सम्ममा समेत सुरु हुन सकेको छैन...

(आइतबार) विहान १० बजेका लागि बोलाइएको बन्द सत्र अझै सुरु हुन सकेन
-न्युजभित्तो

चितवन,१२ मंसिर । चितवनको सौराहामा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्द सत्र अझै सुरु हुन सकेको छैन । आज (आइतबार) विहान १० बजेका लागि बोलाइएको बन्द सत्र अझै सुरु हुन नसकेको हो । अध्यक्ष केपी शर्मा ओलीले आइतबार विहान...

महिला क्रिकेट : नेपाल ग्लोबल छनोटमा पुग्न असफल, युएईसँग ४८ रनले पराजित
-न्युजभित्तो

काठमाडौं,१२ मंसिर । आईसीसी महिला टी(२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा युएईसंग ४८ रनले पराजित भएपछि नेपाल ग्लोबल छनोट पुग्न असफल भएको छ । ६ टोली सम्मिलित प्रतियोगितामा सबै ५ खेल जित्दै घरेलु टोली युएई १० अंक जोडेर विजेता बन्दै...

सर्लाहीमा दुई छोराछोरीसँगै महिला मृत भेटिइन्
-न्युजभित्तो

जनकपुरधाम,१२ मंसिर। सर्लाहीको बरहथवा नगरपालिकामा दुई सन्तानसहित एक महिला आफ्नै घरभित्र मृत अवस्थामा भेटिएकी छन् । बरहथवा–१ हजरिया निवासी शिव हजारीकी २६ बर्षीया पत्नी कविता घरभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । कविताका ४ बर्षीय छोरा र ६ वर्षीया छोरी...