सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस निर्वाचन समिति संयोजक : यादवको राजीनामा स्वीकृत, घिमिरेलाई मनोनयन


  •    न्युजभित्तो/१२ मंसिर २०७८, आईतवार १३:१९ 
  • काठमाडाैँ,१२ मङ्सिर   । नेपाली कांग्रेसका केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले दिएकाे राजीनामा स्वीकृत भएकाे छ । पार्टी सभापति शेरबहादुर देउवाले उक्त राजीनामा स्वीकृत गरेकाे कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जनाएका छन् ।

    स्वास्थ्यमा समस्या देखाउँदै वरिष्ठ अधिवक्ता यादवले राजीनामा दिएका थिए । उनकाे राजीनामापछि रिक्त केन्द्रीय निर्वाचन समितिको संयोजक पदमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई मनोनयन गरिएको पनि डा पराजुलीले बताएका छन् ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु
    चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
    बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
    • प्रदेशमा सुशासन कायम गर्ने मुख्यमन्त्री बानियाँको प्रतिबद्धता
    • सुनचाँदीको मूल्य वृद्धि
    • श्रमदानबाट सेउती खोलामा फलामे पुल निर्माण
    • निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.