समाज

विकासका प्राथमिकतामा भरतपुर महानगर
-न्युजभित्तो

चितवन, १४ मङ्सिर  । भरतपुर महानगरपालिकामा जनप्रतिनिधिले नेतृत्व सम्हालेसँगै पूर्वाधार विकासमा उच्च प्राथमिकता पाएको छ । तत्कालिन उपमहानगरपालिका, नगरपालिका र गाउँविकास समिति मिलाएर बनाइएको महानगरपालिका भित्र चितवन क्षेत्र नं २ र ३ का केही वडा पर्दछन् । चितवन क्षेत्र नं...

नाइजेरियाको जेलमा भएको आक्रमणमा ११ जनाको मृत्यु, २५२ बन्दी भागे
-न्युजभित्तो

लागोस, १४ मङ्सिर  । नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परी कम्तीमा पनि ११ जना बन्दीको ज्यान गएको छ । सो आक्रमणमा परेर अरु कैयौँ घाइते भएका छन् । सो आक्राणबाट २५२ जना बन्दीहरु भागेका बताइएको छ । अधिकारीहरुले आइतबार...

कोटेश्वरबाट ५ जुवाडे पक्राउ, साढे ६ लाख बरामद
-न्युजभित्तो

काठमाडौं,१४ मंसिर । प्रहरीले कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरको टोलीले कोटेश्वरको कोटदेवी मन्दिर नजिक ईश्वर कार्कीको घरमा जुवा खेलिरहेको ठाउँमा छापा हानेर उनीहरुलाई पक्राउ गरेको हो । काठमाडौं प्रहरीका अनुसार प्रहरी...

राजेन्द्र लिङ्देनलाई प्रकाशचन्द्र लोहनीले समर्थन गर्ने घोषणा
-न्युजभित्तो

काठमाडौं,१४ मङ्सिर। राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदमा अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवार दिएका छन्। लिङ्देनलाई डा। प्रकाशचन्द्र लोहनीले समर्थन गर्ने भएका छन् । उनले मंगलबार सार्वजनिक कार्यक्रममार्फत लिङ्देनलाई समर्थन रहेको बताएका हुन् । युवा नेताहरूको समर्थनमा लिङ्देनले अध्यक्ष...

बस दुर्घटना हुँदा चालकको मृत्यु, ८ जना घाइते
-न्युजभित्तो

पोखरा,१४ मङ्सिर । कास्कीमा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । भैरहवादेखि बागलुङ जाँदै गरेको लु१ख ७७६६ नम्बरको बस मंगलबार बिहान करिब ७ बजे दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा परी बस...

सुनचाँदीका मूल्यमा सामान्य गिरावट
-न्युजभित्तो

काठमाडौँ, १४ मङ्सिर  । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ९०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक...

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, एपीएफ अस्पताल भर्ना
-न्युजभित्तो

काठमाडौँ, १४ मङ्सिर । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । राणालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना गरिएको हो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधिश राणा...

मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो छ : उपराष्ट्रपति पुन
-न्युजभित्तो

काठमाडौँ, १४ मङ्सिर । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो रहेको बताउनुभएको छ । चन्द्रागिरि नगरपालिका–२ वाडभन्ज्याङस्थित चण्डिकादेवी माध्यमिक विद्यालयमा सोमबारदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह महायज्ञको उद्घाटन गर्दै उहाँले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षा आवश्यक रहेकाले शैक्षिक...

एमाले महाधिवेशन : उम्मेदवारको सूची बाँडिएकामा नेता रावलको आपत्ति
-न्युजभित्तो

नवलपुर, १४ मङ्सिर । चितवनको सौराहामा जारी नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारको सूची बाँडिएको प्रति एमाले नेता डा भीम रावलले आपत्ति जनाउनुभएको छ । आज बिहान ४ बजेदेखि मतदान सुरु भएपछि रावलइतरको समूहले उम्मेदवारको सूची प्रकाशन गरेर प्रतिनिधिलाई बाँडेको...

एमाले महाधिवेशन : नेतृत्व चयनका लागि मतदान सुरु
-न्युजभित्तो

चितवन, १४ मङ्सिर । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला...