समाज

धनगढी विमानस्थलको स्तरोन्नति तत्काल अगाडि बढाइन्छ : मन्त्री आले
-न्युजभित्तो

कैलाली, ६ पुस । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको स्तरोन्नतिका लागि एक हप्ताभित्र रु एक अर्ब बजेटको व्यवस्था गरेर जग्गा अधिकरणको का अगाडि बढाइने बताउनुभएको छ । नेपाल पर्यटन बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयको सोमबार धनगढीमा आयोजित...

पाँच दिनदेखिको चिसो स्याँठका कारण जनजीवन प्रभावित
-न्युजभित्तो

जलेश्वर, ६ पुस ।  महोत्तरीको सदरमुकाम जलेश्वरसहित सम्पूर्ण मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रमा विगत पाँच दिनदेखि चलेको चिसो स्याँठका कारण जाडो बढेको छ । जाडोले यहाँको सम्पूर्ण जनजीवन प्रभावित भएको छ । शीतलहर, हुस्सु र बाक्लो कुहिरोका साथै निरन्तररूपमा बगिरहेको...

स्वरोजगार बन्दै बाँकेका दलित महिला
-न्युजभित्तो

राँझा, ६ पुस (रासस) । बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर निवासी पदमीकला कामीले पशुपक्षी फार्म दर्ता गरेर व्यावसायिकरूपमा कृषि पेशामा होमिनुभएको छ । अहिले उहाँको फार्ममा ४२ बाख्रा, छ हजार कुखुरा र हाँस छन् । बाख्रा, कुखुरा, हाँसपालन गरेरै जीविकोपार्जन...

अझैं सञ्चालनमा आउन सकेन टीकापुर बसपार्कः बस पार्किङको समस्या यथावत
-न्युजभित्तो

भजनी, ४ पुस (रासस) । कैलालीको टीकापुर जमरा पुलदेखि बस पार्कसम्मको छ लेन सडकको कालोपत्र भइरहेको छ । बसपार्क क्षेत्रको सडकको बीच भागमा गिट्टी थुपार्नाले आवागमनमा निकै समस्या भइरहेको छ । हुनत् टीकापुर बसपार्क टीकापुर नगरपालिकालाई हस्तान्तरण भएको एक वर्षभन्दा बढी...

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
-न्युजभित्तो

दमौली, ४ पुस । पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१ सिमलटारमा बसले स्कुटरलाई ठक्कर दिदाँ चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने ६० वर्षीय खड्कबहादुर लामा रहेको जिल्ला प्रहरी...

चितवन उद्योग सङ्घद्वारा औद्योगिक पाठशाला सुरु
-न्युजभित्तो

चितवन, ४ पुस । नयाँ उद्योगीलाई उद्योग सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले चितवन उद्योग सङ्घले औद्योगिक पाठशाला सुरु गरेको छ । सङ्घले औद्योगिक पाठशालाअन्तर्गत पहिलो चरणको कक्षासमेत सञ्चालन गरिसकेको छ । सङ्घका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद सिलवालका अनुसार सङ्घले दुई वर्षे...

सिरहामा दुई समूहबीच झडपमा परी एक जनाको मृत्यु, राजमार्ग अवरुद्ध
-न्युजभित्तो

काठमाडौँ, ४ पुस । सिरहाको गोलबजारमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति उक्त झडप भएको थियो । प्रहरीका अनुसार झडपमा परी २६ वर्षीय रामकुमार यादवको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका...

मन्त्री खतिवडाद्वारा खोप कार्यक्रमको शुभारम्भ
-न्युजभित्तो

काठमाडौँ, ४ पुस । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विद्यालय मै खोप केन्द्र राखेर विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । हेटौँडा उपमहानगरपालिकास्थित भुटनदेवी माध्यमिक विद्यालयको खोप केन्द्रबाट विद्यार्थीलाई खोप लगाउने कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको हो । उक्त...

घिरिङमा एक घर एक धारा अभियान
-न्युजभित्तो

– कृष्ण न्यौपाने दमौली, ४ पुस । तनहुँको घिरिङ गाउँपालिकामा एक घर एक धारा अभियानलाई तीव्र पारिएको छ । हालसम्म खानेपानी सुविधा नपुगेका गाउँमा स्वच्छ खानेपानी पु¥याउन गाउँपालिकाले एक घर एक धारा अभियानलाई तीव्रता दिएको हो । खोला तथा पधेराको...

दुई छोरीको उपचार नहुँदा तिमिल्सिना दम्पत्ति चिन्तित
-न्युजभित्तो

हरि बाँस्तोला गण्डकी, ४ पुस ।आर्थिक अवस्था कमजोर भएका कारण मानसिक रोगी दुई छोरीको उपचार गराउन नसक्दा यतिखेर पोखरा–२४ रातामाटाका तिमिल्सिना दम्पत्ति गम्भीर चिन्तामा छन् । मजदूरी गरेर परिवारको गर्जो टार्नुपर्ने बेलामा २४ वर्षीय टिका र १७ वर्षीया छलिको उपचार गराउन...