समाज

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान
-न्युजभित्तो

काठमाडौँ, ९ पुस । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ र...

ट्रक दुर्घटनामा एकको मृत्यु
-न्युजभित्तो

सिन्धुपाल्चोक, ९ पुस ।  मेलम्ची नगरपालिका–१० शिखरपुरमा महेन्द्रा निसान ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ । आज बिहान ८ः३० बजे बा२ख ३६८९ नंको महेन्द्रा निसान ट्रकबाट सामान झार्दै गर्दा क्लज थिचिएर ट्रक दुर्घटना भएको इलाका प्रहरी कार्यालय मेलम्चीका...

पर्सा प्रशासनमा विद्युतीय राहदानीको आवेदन सुरु
-न्युजभित्तो

वीरगञ्ज, ९ पुस । जिल्ला प्रशासन कार्यालय पर्साले सेवाग्राहीसँग विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि आवेदन लिन सुरु गरेको छ । सेवाग्राहीले अनलाइनमार्फत भरिएको फारम लिएर जिल्ला प्रशासन कार्यालयमा स्वयं उपस्थित भई आवेदन दिनसक्ने गरी विद्युतीय राहदानीका लागि सेवा सुरु गरिएको...

चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैँडा मरे
-न्युजभित्तो

चितवन, ९ पुस । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैँडा मरेका छन् । मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का गरिएको छ । अन्य कालगतीले मरेका हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार चालु आवको साउनमा...

५ महिनामा ८८ अर्व रुपैयाँ राजस्व सङ्कलन
-न्युजभित्तो

काठमाडौं,८ पुस । वीरगञ्ज नाकाबाट आयात तथा निर्यात बढेसँगै राजस्व संकलन पनि बढेको छ । पछिल्लो ५ महिनाको अवधिमा मात्रै त्यहाँबाट ८८ अर्व रुपैयाँराजस्व उठेको छ । जुन गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा उठेको राजस्वभन्दा ५२ प्रतिशतले बढी हो...

शिक्षासँग सम्बन्धित तीनवटै ऐन ‘फास्ट ट्रयाक’बाट ल्याउँछौँ : मन्त्री पौडेल
-न्युजभित्तो

काठमाडौँ, ८ पुस। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षासँग सम्बन्धित तीनवटै ऐन ‘फास्ट ट्रयाक’बाट ल्याउन लागेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आज (बिहिबार)को बैठकमा उनले छिटोभन्दा छिटो संघीय ऐन मन्त्रिपरिषद्मा लैजाने तयारी गरिएको स्पष्ट पारेका...

पाँच महिनामा वैदेशिक व्यापार ६३ प्रतिशतले वृद्धि
-न्युजभित्तो

काठमाडौँ, १५ मङ्सिर । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मुलुकको वैदेशिक व्यापार ६३ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ । गत आवको सुरुको पाँच महिनामा रु पाँच खर्ब ७५ अर्ब रहेको मुलुुकको वैदेशिक व्यापार चालू आवको सोही अवधिमा...

कलाकार सम्पदा संरक्षणमा सक्रिय
-न्युजभित्तो

काठमाडौँ, ८ पुस,। सर्वसाधारणलाई कलाप्रति आकर्षित गर्ने उद्देश्यका साथ अहिले २५ कलाकार वसन्तपुर क्षेत्रका सम्पदाको चित्र कोर्नमा व्यस्त छन् । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको आयोजनामा एक हप्तादेखि उनीहरु विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका क्षेत्रमा चित्र बनाउन लागिपरेका हुन्...

‘किशोरीहरू जागेपछि हिंसाका घटना बाहिर आए’
-न्युजभित्तो

बाँके, ८ पुुुुुुुुुुुुुस । किशोरीहरू जागृत भएपछि जिल्लामा महिला हिंसाका घटना सार्वजनिक हुन थालेको छ ।बर्दियाको गुलरियामा आयोजित जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिको बैठकमा यस्तो तथ्य सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीले...

रत्ननगर महोत्सवमा कृषि र माछा उत्पादनमा जोड दिइने
-न्युजभित्तो

चितवन, ८ पुस । पूर्वी चितवनको रत्ननगरमा यही पुस २७ गतेदेखि माघ ८ गतेसम्म आयोजना हुन लागेको ‘रत्ननगर महोत्सव’मा कृषि र माछा उत्पमादनमा जोड दिइने भएको छ । उद्योग वाणिज्य सङ्घ, रत्ननगरको आयोजनामा हुन लागेको उक्त महोत्सवमा बृहत् व्यावसायिक कृषि...