समाज
भरतपुर, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माडी नगर कमिटीले इलाका प्रशासन कार्यालय माडीको सेवा अवरुद्ध भएको विषयमामा आज आइतबार प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको ध्यानकर्षण गराएको छ । इलाका प्रशासन कार्यालय माडीमा प्रमुख नहुँदा नागरिकता बनाउने कार्यदेखि...
तिलकराम रिमाल चितवन, ९ माघ । नालीको खोँचमा परेर गैंडा मरेको घटनालाई निकुञ्जले ठेकेदारको लापरवाही भनेको छ । निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले ठेकेदारको लापरवाही देखिएको बताउनु भएको हो । उहाँले सबै प्रक्रिया पूरा गरेर कानुनी प्रक्रिया...
जुम्ला,९ माघ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसीमा सिटामोल र डिकोल्ड अभाव भएकाे छ। अनुगमनका क्रममा सिटामोल र डिकोल्ड नभेटिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले रिजालले बताइन्। प्रतिष्ठानले निःशुल्क औषधि वितरण गर्ने क्लिनिकमा २० हजार ट्याब्लेट सिटामोल मौज्दात भएको जानकारी प्राप्त...
चितवन, ९ माघ । चितवन राष्ट्रिय निकुञ्जको क्षेत्र भित्र एक पुरुष व्यक्तिको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अन्दाजी ६० वर्षिय पुरुष व्यक्तिको शव भेटिएको हो । कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीका अनुसार टिकौली सडक...
काठमाडौं,९ माघ । सत्तारुढ गठबन्धनले अमेरिकन सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोसन (एमसीसी)मा छलफल गर्न पूर्वप्रधानमन्त्रप् झलनाथ खनाल नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । एमसीसी संघीय संसदबाट अनुमोदन गराउने विषयमा दलहरूबीच मतभेद देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...
काभ्रेपलाञ्चोक, ९ माघ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदामा सूचीकृत हुन मन्त्रिपरिषद् निर्णयको पर्खाइमा रहेको छ । सूचीकृत हुनुपूर्व आवश्यक सम्पूर्ण प्रशासनिक प्रक्रिया सकेर एक वर्षअघि नै मन्त्रिपरिषद्मा ‘फाइल’ गरेको नगरपालिकाले जनाएको छ । पनौती नगरपालिका–७ विश्व...
मोरङ, ९ माघ । प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोकसेवा आयोगले निष्पक्ष रुपमा कार्यसम्पादन गर्दा जनतामा यसले विश्वसनीयता कायम गरेको बताउनुभएको छ । प्रदेश लोक आयोगको दोस्रो वार्षिकात्सवको उपलक्ष्यमा आयोजित कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उहाँले...
काठमाडौँ, ९ माघ । शान्तिप्रेमी, स्वाभिमानी र स्वाधीन मुलुकका रुपमा नेपालले आफूलाई विश्वसामु परिचित गराउँदै संयुक्त राष्ट्रसङ्घका पाँच निकायमा कूटनीतिक कौशल प्रदर्शन गर्दै आएको छ । दुईपटक राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्य बनेको नेपाल पुनः उक्त पदमा पुग्न असफल भए...
चितवन, ९ माघ। नारायणगढ पुल्चोक(गोन्द्राङ सडकखण्ड विस्तारका क्रममा बनाइएको नालीको खोँचमा परेर एक गैंडाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. ९ ग्रोृगोन्द्राङस्थित प्रहरी बिट अगाडि सडक विस्तारका लागि बनाइएको नालीको खोँचमा गएराति रडमा उनिएर नालीमा खसेर गैंडाको...
काठमाडौं,९ माघ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार आन्तरिक परिपत्र जारी गर्दै रोकिएको केन्द्रीय कमिटी बैठक माघ २७ बाट काठमाडौमा बस्ने निर्णय गरेका छन्। अध्यक्ष प्रचण्डले सोही बैठकले पदाधिकारी चयन लगायतका निर्णय गर्ने जनाएका हुन् । प्रचण्डले...














