समाज
काठमाडौं, ११ माघ । महिलामा उद्यमशिलता प्रवद्र्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उद्देश्यले तीन कम्पनीको सम्झौता भएको छ । महिलामा उद्यमशिलता प्रवद्र्धन गर्ने उद्देश्यले नबिल बैंक, सीएनआई–वुमन लिडरसिप फोरम र महिला शक्ति विकास केन्द्र नेपालका त्रिपक्षीय सम्झौता भएको...
भजनी, ११ माघ: खुला सीमानाकाबाट चोरी–तस्करी बढेपछि सत्ती भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको छ । कोरोनाको दोस्रो लहरका कारण जनजीवन प्रभावित भएको अवस्थामा सीमानाकामा गरिएको कडाइका कारण चालु आर्थिक वर्षको दुई महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको भन्सार...
काठमाडौं, ११ माघ । हाल देशभर पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विभागको अनुसार दिनभर आँशिक देखि सामान्य बदली रहने सम्भावना रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रहने र...
काठमाडौं, ११ माघ । नेपाली सेनाले रिक्त दरबन्दी पदपुर्तिका लागि खुल्ला गरेको आवेदन केही समयको लागि स्थगित गरेको छ। सेनाले रिक्त दरबन्दीमा यसअघि माग गरेको अधिकृत क्याडेटसहित विभिन्न पदको आवेदन कोरोना महामारीको कारण हाललाई स्थगित गरेको जनाएको छ । माघ ११...
नेपालगञ्ज, ११ माघ । बाँकेमा ११ वर्षका बालकमाथि चक्कु प्रहार भएको छ । खजुरा गाउँपालिका–५, उढरापुरमा ११ वर्षीय ध्रुव काँदुमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ । ध्रुवको कानको तल चक्कु प्रहार गरिएको र बेहोस अवस्थामा भेटिएका थिए । उनलाई...
भक्तपुर, ११ माघ । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आएसँगै सूर्यविनायक नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न २५ शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याउने भएको छ । अक्सिजन प्लान्टसहित सञ्चालन गर्ने अस्पतालका लागि पाँचवटा भवनलगायतका आवश्यक पूर्वाधार...
कास्की, ११ माघ । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरमा सङ्क्रमित बढ्दै जाँदा जिल्लामा सार्वजनिक सेवा प्रदायक कार्यालयको सेवा कटौती भएको छ । सेवाग्राहीका भीड बढी हुने जिल्लाका अधिकांश कार्यालयले कार्यरत कर्मचारी सङ्क्रमित भएपछि सेवा स्थगन गरेका छन् । केही कार्यालयको...
काठमाडौं,११ माघ। स्वास्थ्य उपचार गरेर चार महिनापछि स्वदेश फर्किएका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले आज बिहान पार्टी अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका छन् । चीनबाट सोमबार बेलुकी काठमाडौं आइपुगेका पुन प्रचण्डलाई भेट्न आज बिहान खुमलटारस्थित निवासमा पुगेका हुन् । भेटमा...
नारायण अधिकारी चितवन, १० माघ । वन्यजन्तु करिडोरमा लापरबाहीपूर्ण तरिकाले सडक विस्तारको काम गर्दा गैंडा मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । सडक विस्तार गर्दा गर्नुपर्ने आवश्यक मापदण्ड र प्रक्रिया पूरा नगरी डिभिजन सडक कार्यालय भरतपुरले काम गराउँदा गैंडा...
चितवन, १० माघ । कोरोना सङ्क्रमण बढेसँगै कारागार कार्यालय भरतपुरमा उच्च सतर्कता अपनाइएको छ । कारागार प्रशासनले कोरोना सर्न सक्ने देखिएको भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार भेटघाटका क्रममा कोरोना फैलन सक्ने भन्दै...














