समाज

पूर्वप्रधानन्यायाधीश शर्माको निधनमा शोक विदा, आज देशभरका अदालत बन्द
-न्युजभित्तो

 काठमाडौँ, ९ माघ । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज देशभरका अदालत बन्द रहनेछ । सर्वोच्च अदालतको शनिबार बसेको पूर्ण बैठक (फूलकोर्ट)ले पूर्वप्रधानन्यायाधीश शर्माको निधनमा आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको थियो । सर्वोच्च, उच्च र जिल्ला, विशेष तथा...

पाँच दलीय सत्ता गठबन्धनले कानून व्यवसायीसँग छलफल गर्दै
-न्युजभित्तो

 काठमाडौं,९ माघ । पाँच दलीय सत्ता गठबन्धनले कानून व्यवसायीहरूसँग छलफल गर्दै छन् । स्थानीय तहको निर्वाचनका विषयमा परामर्श लिन गठबन्धनले कानूनविद्सँग छलफल गर्न लागेको हो । छलफल अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने गठबन्धनका नेताहरूले बताएका छन् । निर्वाचन आयोगले...

इँटाभट्टामा भारतीय महिला मजदुरको मृत्यु
-न्युजभित्तो

बनियानी, ९ माघ । झापाको कचनकवल गाउँपालिका–५ स्थित स्टार इँटा उद्योगमा एक भारतीय महिला मजदुरको मृत्यु भएको छ ।इँटाभट्टाको चिम्नी लिप्ने क्रममा शनिबार दिउँसो इँटा र माटोले च्यापिएर पश्चित बङ्गालकी ३५ वर्षीया अमिना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

आगलगीबाट ३५ लाखको क्षति
-न्युजभित्तो

जलेश्वर, ९ माघ । महोत्तरीको सोनमा गाउँपालिका– १ स्थित सोनमा बजारमा रहेको एक मोटरसाइकल रिपेरिङ सेन्टरमा गए राति आगलगी हुँदा रु ३५ लाख बराबर क्षति भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय अनुरुद्र साहले...

कञ्चनपुरमा चितुवाले गोठकै जनावर खान थाल्यो
-न्युजभित्तो

कञ्चनपुर, ९ माघ । शुक्लाफाँटा नगरपालिका–२ ढकनियामा चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर खान थालेको छ । तीन दिनको अवधिमै चितुवाले आधा दर्जन खसी, बोका, बाख्रा मारेको छ । अहिले स्थानीय बासिन्दा चिन्तित भएका छन् । नजिकैको सामुदायिक वन क्षेत्रबाट...

नौवटा ताला फोडेर सुनाकोठीस्थित बालकुमारी मन्दिरको मूर्ति चोरी
-न्युजभित्तो

काठमाडौं, ९ माघ । सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको छ । प्रहरीका अनुसार पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको पुरानो मूर्ति चोरी भएको हो । प्रहरीका अनुसार मन्दिरका पुजारी आज बिहान नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि...

जिल्ला प्रशासन कार्यालय पाल्पामा अत्यावश्यकबाहेकका सेवा बन्द
-न्युजभित्तो

 पाल्पा,९ माघ । जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यकबाहेकका अन्य सेवा हाललाई स्थगन गरेको छ । कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना सङक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको हो । प्रमुख जिल्ला अधिकारी जगन्ननाथ पन्तका अनुसार आज (आइतबार)देखि शान्ति...

सुत्केरीपछि आमा र नवजात शिशुको मृत्यु
-न्युजभित्तो

सिमकोट, ९ माघ ।  जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको मृत्यु भएको छ । सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्कीको यही माघ ७ र नवजात शिशुको माघ ५ अकालमा मृत्यु भएको हो । अस्पतालका...

चितवन निकुञ्जमा बाघ सर्वेक्षणको काम सकियो
-न्युजभित्तो

चितवन, ९ माघ । राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघ सर्वेक्षणको काम सकिएको छ । एउटै कम्प्लेक्स बनाएर गणना सुरु गरिएको पर्सा राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा भने यही माघ तेस्रो साता सकिँदै...

पश्चिम चितवन पत्रकार मञ्चको प्रथम बैठकः विधान मस्यौदा सहित सात उपसमिति गठन
-न्युजभित्तो

पटिहानी, ८ माघ । पश्चिम चितवन पत्रकार मञ्चको प्रथम पूर्ण बैठक आज सम्पन्न भएको छ । बैठकले पदाधिकारी सहितको विधान मस्यौदा समिति, सचिवालय र ७ वटा उपसमिति गठन गरेको हो । बैठकले अध्यक्ष अपिल घिमिरे, उपाध्यक्ष अनिल भट्टराई र दीपा...