कर्णालीमा खस्यो स्काभेटर /१७ बैशाख २०७६, मंगलवार १७:१५ हुम्लाको खार्पुनाथ गाउँपालिका–५, घुम्ने भीरमा कर्णाली करीडोरको सडक मर्मत गर्ने क्रममा मंगलबार विहान कर्णाली नदीमा खसेको स्काभेटर । उक्त दुर्घटनामा मानवीय क्षति भने भएको छैन । तस्वीर : दाने बोहरा/रासस तपाईको प्रतिक्रिया ताजा अपडेट रास्वपाको मतदान सम्पन्न दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी
हुम्लाको खार्पुनाथ गाउँपालिका–५, घुम्ने भीरमा कर्णाली करीडोरको सडक मर्मत गर्ने क्रममा मंगलबार विहान कर्णाली नदीमा खसेको स्काभेटर । उक्त दुर्घटनामा मानवीय क्षति भने भएको छैन । तस्वीर : दाने बोहरा/रासस