सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

होली भिजन पब्लिक स्कुल ईको क्लबको आयोजना सरसफाई


  •    न्युजभित्तो/२३ जेष्ठ २०८२, बिहीबार १८:२६ 
  • भरतपुर, २२ जेठ । होली भिजन पब्लिक स्कुल ईको क्लबको आयोजनामा बिहिवार चेतनामूलक र्याली एवम् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । विश्व वातावरण दिवसको अवसरमा आयोजित सरसफाई कार्यक्रमको अवसरमा विद्यार्थीहरुले पृथ्वीलाई हराभरा बनाऔँ, वातावरण संरक्षण गरौँ, रूख रोपौँ जीवन बचाऔँ आदि जस्ता नाराहरु लेखेका प्लेकार्डहरु लिएर चेतनामूलक र्याली सम्पन्न भएको थियो।

    र्याली विद्यालयको गेटबाट शुरु भएर सूर्योदय टोल, यज्ञपुरी चोक, गल्कोट चोक, पेन्सनक्याम्प चोक, हुँदै विद्यालयमा आएर समापन भएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख केशव पौडेलले जानकारी दिनुभयो । कार्यक्रमको अवसरमा विद्यार्थीहरुले टोल र विद्यालय परिसरमा सरसफाई गर्दै फोहोरलाई छुट्याएर विभिन्न फाइदा लिन सकिने जानकारी गराएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.