सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली कांग्रेसको केन्द्रिय सदस्य प्रदिप पौडेल चितवनमा


  •    न्युजभित्तो/२१ पुष २०७७, मंगलवार १६:२९ 
  • चितवन, २१  पुस । नेपाली कांग्रेसको केन्द्रिय सदस्य युवा नेता प्रदिप पौडेल चितवन आउनुभएको छ। आज हुन लागेको नारायणगढ जेसिजको पद हस्तान्तरण कार्यक्रमका लागि प्रमुख अतिथीको रुपमा साथै भोलि हुन लागेको नेपाली कांग्रेस चितवन क्षेत्र नं ३ प्रदेश(ख)को कार्यक्रमलाई सम्बोधन गर्न चितवन आउनु भएको हो ।

    उहाँलाई नेपाली कांग्रेस चितवनका सचीव उत्तम जोशी सहित अन्य कार्यकर्ताहरुले स्वागत गर्नुभएको थियो।
    उहाँलाई हामिले अहिलेको राजनीति परिस्थितिको बारेमा केही बताइदिनु न भन्दा उहाँले भन्नुभएको कुरा भिडियो सहित

    https://www.newsvitto.com/wp-content/uploads/2021/01/0-02-03-610d306a689605a7955750deb5742b6f84111ac90d2df41f49a2c74b699e7757_90453617.mp4

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.