चितवन, २७ पुस । २९९पृथ्वी जन्मजयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा चितवनद्वारा आज चितवनमा बिरोध र्याली गरेको छ। भरतपुरको चौबिसकोठिबाट निस्किएको सो बिरोध र्यालि भरतपुरको मालपोत चोक, बाइपास रोड हुँदै केन्द्रिय बस ट्र्मिनल भरतपुरमा गइ कोण सभामा परिणत हुनेछ । हिन्दुराष्ट्र कायम गर,संघियता खारेज गर लगायतको नारा लगाएका थिए।
भरतपुरको केन्द्रिय बस ट्रमिनलमा भएको कोणसभामा केन्द्रिय सदस्य ,बागमती प्रदेशकि सांसद रिना गुरुङ प्रमुख अतिथी रहनुभएको थियो।उक्त कार्यक्रममा केन्द्रिय सदस्य बिष्णु खरेल,केन्द्रिय सदस्य रामहरी कंडेल बिशिस्ट अतिथी रहनुभएको थियो। प्रदेश सभा सदस्य ज्ञानुजंग लामा,प्रदेश सभा सदस्य माधव भट्टराई अतिथी रहनुभएको सो कार्यक्रम राप्रपा चितवनका जिल्ला अध्यक्ष रुद्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न भएको थियो।सो कार्यक्रमलाई राप्रपा चितवनका जिल्ला सचिव केशव राज भण्डारीले संचालन गर्नुभएको थियो