चितवन सेरोफेरो

मध्यपहाडी लोकमार्गको विस्तार असारभित्रै सकिने
-न्युजभित्तो

पर्वत, १६ चैत । कोरोना महामारीका कारण रोकिएको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड विस्तारको कामले तीव्रता पाएको छ । थपिएको म्यादभित्र काम सक्नुपर्ने दबाबका कारण निर्माण कम्पनीले कामलाई गति दिएको हो । गत भदौमा सकिनुपर्ने काम अहिलेसम्म नसकिएपछि थपिएको नौ...

हात्ती आक्रमणमा परी एकको मृत्यु
-न्युजभित्तो

धनुषा, १६ चैत । हात्तीको आक्रमणमा परी धनुषाको मिथिला नगरपालिका–७ खप्तरी टोलमा एकको मृत्यु भएको छ । आइतबार मध्यराति घरमा सुतिरहेका मगरलाई हात्तीले आक्रमण गर्दा खप्तरी टोल बस्ने ८० वर्षीय वृद्ध पदमबहादुर खप्तरी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ...

पाल्पामा लागुऔषधसहित एक व्यक्ति पक्राउ
-न्युजभित्तो

तानसेन, १६ चैत । पाल्पाको तिनाउमा आइतबार लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् । तिनाउ गाउँपालिका–३ पैठेडाँडा सिद्धार्थ राजमार्गमा सवारी साधन तथा शङ्कास्पद नागरिकलाई जाँच गर्ने क्रममा बुटवलबाट पाल्पातर्फ आउँदै गरेका पैदलयात्रीलाई खानतलासी गर्दा लागुऔषध फेला परेको प्रहरीले बताएको...

वायुमण्डलको अवस्था आज पनि नाजुक, कुन ठाउँमा कति प्रदुषण ?
-न्युजभित्तो

काठमाडौं १६ चैत। लगातार चौंथो दिन पनि सोमबार उपत्यकासहित मुलुकका विभिन्न सहरको वातावरणीय अवस्था स्थिर देखिएको छ । शुक्रबारयता देशव्यापी रुपमा लागेको डढेलोले काठमाडौंसहितका ठाउँमा बाक्लो तुवाँलो लागेको छ । जसले गर्दा घाम लाग्न सकेको छैन भने बढेको प्रदूषणले आँखा...

झापामा ५५३ हात्तीपाइले रोगका बिरामी
-न्युजभित्तो

झापा, १६ चैत । जिल्लामा अझै पनि ५५३ हात्तीपाइले रोगका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी झापा गाउँपालिकाको कुमरखोदमा ३२ जना हात्तीपाइले रोगका बिरामी छन् । हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल...

पत्रकार दराईलाई मातृशोक, प्रेस चौतारीद्वारा दुःख व्यक्त
-न्युजभित्तो

चितवन, १४ चैत । प्रेस चौतारी नेपाल चितवनका कार्यसमिति सदस्य तथा कालिका एफएममा कार्यरत पत्रकार सविता दराईलाई मातृशोक परेको छ । दराईकी माता जितनी दराईको आज शनिबार ६० वर्षको उमेरमा निधन भएको हो । स्वर्गीय दराईको आजै पवित्र तीर्थस्थल...

वार्षिक प्रतिवेदन संसद्मा छलफल हुने व्यवस्था मिलाउन आयोगको सुुझाव
-न्युजभित्तो

काठमाडौँ, १४ चैत । राष्ट्रिय सूचना आयोगले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि उच्चस्तरीय संयन्त्र गठन गर्न सरकारलाई सुुझाव दिएको छ । आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन सरकारलाई बुुझाउँदै आयोगले सूचनाको हक कार्यान्वयनको समन्वय गर्न केन्द्रमा प्रधानमन्त्री वा वरिष्ठमन्त्रीको...

कांग्रेसद्वारा शोक प्रस्ताव पारित, तीन दिन पार्टीको झन्डा आधा झुकाइने
-न्युजभित्तो

काठमाडौँ, १४ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले पार्टी केन्द्रीय कार्यसमिति सदस्य नवीन्द्रराज जोशीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले यही चैत १५, १६ र १७ गते तीन दिनसम्म...

सर्वोच्चले घोक्र्याएर एमालेमा फर्काइदियो, अप्ठेरो महसुस भइरहेको छ : माधव नेपालले
-न्युजभित्तो

काठमाडौँ, १४ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतले आफूहरुलाई घोक्र्याएर एमालेमा फर्काएको भन्दै आफूलाई अत्यन्त अप्ठेरो महसुस भएको बताएका छन् । नागरिक आन्दोलनको कार्यक्रममा उपस्थिति भएका नेपालले दुई पार्टीले वैधानिक रुपमा गरेको एकतालाई खारेज गरेर सर्वोच्चले विचित्र...

नुवाकोटका सबै पालिका डढेलोबाट प्रभावित
-न्युजभित्तो

त्रिशूली, १४ चैत । हिउँदको समय शुरु भएसँगै नुवाकोटका जङ्गल क्षेत्रमा डढेलोको घटना बढेको छ । जिल्लाका बाह्रवटै स्थानीय तहका वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रेमप्रसाद सापकोटाको अनुसार जिल्लाका जङ्गल क्षेत्रमा अघिल्ला वर्षको...