चितवन सेरोफेरो

चितवन राईजद्वारा आयोजित ब्याडमिन्टन प्रतियोगिता शनिबार भरतपुरको कभर्डहलमा
-न्युजभित्तो

चितवन, ३१ असोज । लाइन्स क्लब अफ चितवन राईजले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता शनिबार (१ कात्तिक) मा भरतपुरको कभर्डहलमा हुने लागेको छ । शनिबार बिहान ८ बजेदेखि भरतपुर–१० स्थिति कभर्डहलमा प्रतियोगिता हुने भएको हो । क्लबका अध्यक्ष शिरिष पन्तका अनुसार...

विद्युतीय सामग्रीको व्यापार घट्यो
-न्युजभित्तो

चितवन, ३१ असोज । नारायणगढको लायन्सचोकमा रहेको लामिछाने बिजुली पसलका सञ्चालक अशोक लामिछाने गत वर्षको तुलनामा यस वर्षको तिहारमा प्रयोग हुने झिलीमिली बत्ती (विद्युतीय सामग्री) को व्यापार आधा घटेको बताउनुहुन्छ । पछिल्लो समय घर निर्माणमा सुस्तता आउँदा व्यापार घटेको...

जाडो छल्न हिमालपारिबाट आउन थाले चरा
-न्युजभित्तो

चितवन, ३० असोज । जाडो छल्न हिमालपारिबाट चरा आउन थालेका छन् । चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका सिमसार क्षेत्रमा हाँस प्रजातिका चरा आउन थालेका हुन् । हरेक वर्ष अक्टोबरमा आउने ती चरा गर्मी सुरु भएसँगै फर्कने गर्दछन् । नेपाल पन्छीविद् सङ्घ...

चितवनमा फूल आयात रोक्न माग
-न्युजभित्तो

चितवन, ३० असोज । जिल्लामा फूल आयात रोक्न फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाले माग गरेको छ । शाखाले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई आज ज्ञापनपत्र बुझाउँदै जिल्लामा तिहारका लागि आवश्यक फूल तयार रहेकाले आयातित फूल र माला रोक्न माग...

उद्योगको भित्तो भत्किँदा तीन जनाको मृत्यु
-न्युजभित्तो

चितवन, २९ असोज । पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलमा रहेको दानाको ४ नम्बर भित्तो आज बिहान ९ः५० बजे...

तीन महिनापछि चितवन मिल्क उद्योगमा दूध प्रशोधन
-न्युजभित्तो

चितवन, २८ असोज । दूधको अभावमा बन्द रहेको चितवन मिल्क उद्योग डेरी र सहकारीहरुले दूध ल्याएपछि पुनः सञ्चालनमा आएको छ । जेठ अन्तिम साताबाट बन्द रहेको उद्योगमा अहिले दूध आउन थालेपछि सञ्चालन ल्याइएको हो । उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार...

मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि…
-न्युजभित्तो

चितवन, २८ असोज । कालिका नगरपालिका–६ सिमलघारी टोलमा सोमबार मध्यराति प्रहरीले लगाउने जस्तै पोसाक लगाएर चोर्न आएको पाइएको छ । घरधनीसँग जम्काभेट भएपछि निजहरुले आफूहरु प्रहरी भएको र फरार कैदीबन्दी खोज्न आएको भन्दै उम्किएका थिए ।  घटना विवरणअनुसार नेपाल पत्रकार...

सैन्य आधार तालिमको दीक्षान्त
-न्युजभित्तो

चितवन, २७ असोज । श्री नयाँ सबुज गण दल भरतपुरमा सञ्चालित सिसं ४ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज आज यहाँ सम्पन्न भएको छ । नेपाली सेनाका नम्बर ७ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी डा कमल बानियाको प्रमुख आतिथ्यतामा...

दूधको बजारीकरण र भुक्तानीको विषयमा छलफल
-न्युजभित्तो

चितवन, २७ असोज । दूध उत्पादन, बजारीकरण र भुक्तानीको विषयमा केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घको आयोजनामा आज यहाँ छलफल भएको छ । चितवनसहित २७ जिल्लाका दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष, केन्द्रीय समिति र दुग्ध विकास संस्थानका प्रमुखलगायतसँग छलफल गरिएको...

व्यावसायिक सयपत्री फूल उत्पादन
-न्युजभित्तो

चितवन, २७ असोज । तिहार नजिकिँदै गर्दा सयपत्री फूलको माग बढ्न थालेको छ । विस्तारै माग बढ्दै जाँदा व्यावसायिक रुपमा फूलखेती गर्ने किसानहरुमा उत्साहा थपिँदै गएको छ । गोरखाबाट चितवन आएर बिगत पाँच वर्षदेखि व्क सयपत्री फूलखेती गर्दै आउनुभएका...