चितवन सेरोफेरो

पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
-न्युजभित्तो

चितवन, ९ भदौ । पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको छ । नगर क्षेत्रका पशुमा रेविजको लक्षण देखिएको हो । रत्ननगर –९ र १० को नमूनामा रोगको सङ्क्रमण पुष्टि भएको छ । पशु सेवा कार्यालयका प्रमुख डा...

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
-न्युजभित्तो

चितवन,  ८ भदौः भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार नाराणगढबाट रामनगरतर्फ गइरहेको मोटरसाइकल विपरीत दिशाबाट आएका ट्रक...

क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
-न्युजभित्तो

चितवन, ५ साउन । यहाँ निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकिएको छ । भरतपुर महानगरपालिका-१५ स्थित त्रिभुवन विश्वविद्यालयको नाममा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको जमिनमा रङ्गशाला निर्माण भइरहेको हो । भरतपुर महानगरपालिकाका इन्जिनियर...

चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
-न्युजभित्तो

चितवन, ३ भदौ । डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा ६९ वन्यजन्तु उद्धार तथा व्यवस्थापन गरेको छ । डिभिजन वन कार्यालय क्षेत्रभित्र रहेका विभिन्न स्थानबाट ती वन्यजन्तुको उद्धार गरेर व्यवस्थापन गरिएको हो । कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार वन क्षेत्रमा...

दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
-न्युजभित्तो

चितवन, २ भदौ ।  गत आर्थिक वर्षमा २५ हजार ४२५ जनाले यहाँको दियालो बङ्गला अवलोकन गरेका छन् । यसमध्ये भारत र चीनका पर्यटक समेत रहेका छन् । भरतपुर महानगरपालिकाकी सूचना अधिकारी मेनुका पण्डितका अनुसार गत आवमा ज्येष्ठ नागरिक १६९ जना...

चितवनबाट बाघ पर्सा पठाइयो
-न्युजभित्तो

चितवन, १ भदौ । चितवन राष्ट्रिय निकुञ्जले आइतबार नियन्त्रणमा लिएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज पठाएको छ । यहाँ राख्ने खोरको अभावका कारण पर्सा पठाइएको हो निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिनुभयो । शुक्रबार राप्ती नगरपालिका–१ मा देखिएको अन्दाजी चार...

स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
-न्युजभित्तो

चितवन, १ भदौ । मधेस, बागमती र गण्डकी प्रदेशका ५४ विद्यालयका २३४ जना स्काउट विद्यार्थीलाई नेतृत्व विकाससम्बन्धी तालिम सम्पन्न गरिएको छ । चितवन स्मार्ट स्काउट क्रूको आयोजनामा तीनदिने ‘ट्रुप लिडर ट्रेनिङ क्याम्प’ तथा नेतृत्व विकास तालिम सम्पन्न गरिएको हो...

विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
-न्युजभित्तो

नारायणगढ , १ भदौ । चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री बनाउँदै दुर्घटनाको जोखिम न्यूनीकरण गर्न गति नियन्त्रण उपकरण जडान गरिने भएको छ । विद्यालयका सवारीसाधनको नियमित यान्त्रिक परीक्षण गराउनुपर्ने निर्णय समेत भएको छ । चालक तथा सहचालकलाई समय–समयमा...

नरभक्षी बाघ खोरमा
-न्युजभित्तो

नारायणगढ , २७ साउन । भरतपुर महानगरपालिका–२८ जितपुरका ६५ वर्षीय मङ्गले बोटे मार्ने बाघलाई नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जको सौराहास्थित खोरमा लगिएको छ । प्रहरीका अनुसार आज बिहान मङ्गले सोही स्थानका ५५ वर्षीय जीवन बोटेसँगै ‘मर्निङवाक’मा निस्किनुभएको थियो । केही...

‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै
-न्युजभित्तो

चितवन, २७ साउन । डिभिजन वन कार्यालयले मानव बस्ती र आसपासका क्षेत्रमा रहेका दुई चितुवा अनुगमन र नियन्त्रणका लागि ‘थर्मल ड्रोन’को सहायता लिएको छ । कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोलीलले विगत दुई दिनदेखि कृषि तथा वन...