banner news
विष्णु पौडेल चितवन, २२ भदौ । सरकारले बेला–बेलामा जारी गर्ने कतिपय विज्ञप्ति, सूचना तथा नीतिगत अभिव्यक्तिहरू हेर्दा नेपालको बैंकिङ तथा वित्तीय प्रणालीको संवेदनशीलता पर्याप्त रूपमा बुझ्न नखोजिएको हो कि भन्ने गम्भीर प्रश्न उठ्नु स्वाभाविक छ। बैंक तथा वित्तीय संस्थाले परिचालन...
रामप्रसाद भट्ट चितवन, २१ भदौ । कहिलेकाहीँ प्रकृतिले दिएको चोट यति गहिरो हुन्छ कि त्यसको पीडा शब्दले व्यक्त गर्न सकिँदैन। २०८३ साल भाद्र १० गतेको भोटेकोशी दैवी प्रकोपले नुवाकोटको विदुर नगरपालिका–७ अन्तर्गत टुक्चे क्षेत्रमा पुग्दा धेरै परिवारलाई गहिरो पीडा दिएको...
चितवन, २१ भदौः स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ । तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रुपमा रोक्न लागिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयद्वारा आज जारी सूचनामा भनिएको छ...
चितवन, १८ भदौ । नेपाल ह्याचरी उद्योग संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० लाख सहयोग गरेको छ । रसुवा बाढी प्रभावितको राहतका लागि संघले कोषमा सहयोग गरेको हो । संघका अध्यक्ष राजेन्द्र लामिछानेले रसुवा बाढीपछि राहत र उद्धारका...
नारायण अधिकारी चितवन, १८ भदौः दुग्ध किसानको बक्यौता भुक्तानी र उत्पादनको ठूलो मात्रा मौज्दातसहित वित्तीय सङ्कटबीच लामो समयदेखि गुज्रिरहेको दुग्ध विकास संस्थान (डिडिसी) ले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य लिएको छ । संस्थालने दूध लिएबापतको रकम...
चितवन, १७ भदौ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) ले बाढी तथा विपद्को परिस्थितिका कारण प्रभावित भएको स्नातक तहको एकीकृत प्रवेश परीक्षा नयाँ मितिमा सञ्चालन गर्ने निर्णय गरेको छ। विश्वविद्यालयले सूचना जारी गर्दै बी.एस्सी.एजी, बी.भी.एस्सी. एण्ड एएच, बी.एस्सी....
चितवन, १७ भदौ । कर्मचारी मिलन केन्द्र चितवनले बाढी पीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको छ । कोषको खातामा रु ५१ हजार १११ जम्मा गरिएको हो । संस्थाका अध्यक्ष पुण्यबिक्रम खड्काले भोटेकोशी नदीमा...
– खुम सुवेदी काठमाडौँ, १७ भदौ । प्राकृतिक विपत्तिका अगाडि मानिस निसहाय बन्छ, तर उसको अदम्य साहस, संयम र पुनरुत्थानको चेतना कहिल्यै पराजित हुँदैन । प्रकृतिको अनुपम वरदान, हिमशृङ्खलाहरूको काख र अद्वितीय संस्कृतिको धनी हाम्रो देश आज फेरि एकपटक प्रकृतिको...
दुम्किबास, १६ भदौ । विनयी त्रिवेणी गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि ३२ लख ३० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिका अन्तर्गतका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, सामुदायिक विद्यालयका...
भरतपुर, १५ भदौ । बाढी–पहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले ब्रान्डेड अटोमोबाइल्स प्रा. लि. भरतपुरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १ सय रुपैयाँ आर्थिक सहयोग गरेको छ। देशका विभिन्न जिल्लामा आएको बाढी तथा...


















