banner news

चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
-न्युजभित्तो

चितवन, २ असोज । जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको दुई महिनामा उपचारका लागि आएका बिरामीमध्ये सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका...

कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
-न्युजभित्तो

चितवन, १ असोज । पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरोले १८ दिन सडक अवरुद्ध बनाएपछि राजधानी भित्रिने यातायातका साधन सहज रुपमा चल्न सकेका थिएनन् । ठूला सवारीसाधन बाटोमै रोकिएका थिए भने साना सवारीसाधन वैकल्पिक मार्ग प्रयोग गरेर काठमाडौँ ओहरदोहर गर्ने गरेका...

‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
-न्युजभित्तो

चितवन, १ असोज । भरतपुरको दीपेन्द्र चोकमा रहेको ‘चित्वन स्पाईसी हर्ब’ होटलको आज औपचारिक उद्घाटन गरिएको छ । होटलको उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्यले उद्घाटन गर्नुभएको हो । सो अवसरमा प्रमुख अतिथि वैद्यले जापानमा संघर्ष गरेर त्यहाँ कमाएको...

प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
-न्युजभित्तो

काठमाडौँ, ३१ भदौ । सरकारले आमालाई कम्तीमा छ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्थाका लागि प्रस्ताव गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार...

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
-न्युजभित्तो

जनकपुरधाम, ३० भदौ । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । यही भदौ १८ गते अपहरणमा परेका धनुषाको बिदेह नगरपालिका–६ कमलेश महतोको १५ महिने छोरा सिद्धान्त महतोलाई गए राति सोही...

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
-न्युजभित्तो

मुस्ताङ, ३० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनुभएको छ । प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित ‘घरपझोङ जलवायु सम्मेलन’ का क्रममा पठाउनुभएको शुभकामना सन्देशमा...

व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
-न्युजभित्तो

चितवन । राजनीतिलाई ‘व्यवसाय’ बनाएर राजनीतिलाई नै फोहोरी बनाएको आरोप सर्वत्र लागिरहेको बेला यहाँका एक व्यवसायीले समाजसेवासँगै राजनीतिलाई अगाडि बढाएका छन् । राजनीतिलाई व्यवसाय बनाउनेहरुका लागि भरतपुर ७ का विनोद ढकाल चुनौति बनेका छन् । राजनीतिमा मागेर होइन, आफै आर्जन...

ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
-न्युजभित्तो

नारायणगढ (चितवन), २८ भदौ । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइलखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष प्रविधि अपनाएर यसको दीर्घकालीन समाधान गर्न सडक डिभिजन कार्यालय लागिपरेको छ । गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि...

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
-न्युजभित्तो

टिकाराम सुनार सुदूरपश्चिम, २८ भदौ । “सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब छ हजार २७१ मेट्रिक टन जडीबुटी सङ्कलन गर्ने सम्भावना छ, जबकि गत आर्थिक वर्षमा नेपालकै कुल जडीबुटी निर्यात पाँच हजार ५२६ मेट्रिक टन मात्र थियो”, नेपाल...

समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
-न्युजभित्तो

सजना तिमल्सिना  ललितपुर, २८ भदौ । देशको राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी राजमार्ग अवरुद्ध भएपछि मालवाहक सवारीसाधन (ट्रक र कन्टेनर) को चाप यतिबेला कान्ति लोकपथमा छ । हेटौँडाबाट मालवाहक र यात्रुवाहक सवारीसाधन त्रिभुवन राजपथ हुँदै काठमाडौँ भित्रिने...