banner news
भरतपुर प्रदेश नं. ३ सरकारले प्रदेशमा लगानी भित्र्याउने लक्ष्यका साथ शुक्रबार र शनिबार चितवनमा बृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । विज्ञ, निजी र सरकारी क्षेत्र एउटै थलोमा उपस्थित भएर बृहत छलफल गरी लगानी प्रोत्साहित गरिने भएको हो । प्रदेश सरकारको...
चैत १५ देखि असार मसान्तसम्म नेपालमा चट्याङ्को जोखिम बढी चितवन उच्च सतर्कता अपनाउन सके चट्याङबाट बच्न सकिने विज्ञहरुले सुझाएका छन् । अहिलेको मौसम चट्याङ्का दृष्टिले निकै जोखिमपूर्ण रहेको भन्दै उच्च सतर्कता अपनाउन बिज्ञहरुले सुझाव दिएका हुन् । स्याण्डविच कार्यक्रम अन्तर्गत श्रीलङ्का र...
चितवन विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजी एवम् अर्जुन गिरीसहितका पत्रकारको विनाशर्त रिहाईको माग गर्दै पत्रकारहरुले आज बिहीबार देशैभरि धर्ना बसेका छन् । विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर, मिडियामाथिको आक्रमण बन्द गर, प्रेस...
तिलकराम रिमाल चितवन तीन दशक लामो जागिरे जीवन । त्यसपछि धेरैको चाहना आरामको जिन्दगी जिउने हुन्छ । पुगिसरि आउनेहरुलाई झनै अरु कामको बोझ थप्ने कुनै चाहना हुँदैन । तर भरतपुर महानगरपालिका वडा नम्वर– १२ का हिमप्रसाद भट्टराई निवृत्त जीवनमा पनि सक्रिय...
महेन्द्रनगर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रको अनुशासनहीनता अन्त्य गर्न प्रतिवद्ध रहेको बताएका छन् । उनले पछिल्लो निर्वाचनका क्रममा पार्टी भित्र भएको अन्तरघातलाई आगामी चुनावमा दोहोर्याउन नदिने बताए। महेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले पार्टी भित्र गठन भएको केन्द्रीय...
–सुभानु आचार्य ललितपुर, ३ वैशाख नेपालकोे पहिलो पटक अप्रिल १७ अर्थात् यही वैशाख ५ गते बिहान दुई बजेर ३१ मिनेटमा आफ्नै भूउपग्रह प्रक्षेपण हुने भएको छ । जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्यूटेक) बाट स्पेस टेक्नोलोजीमा इञ्जिनियरिङ गरिरहनुभएका...
हेटौँडा, ३ वैशख ः गृहमन्त्रालय काठमाडौँद्वारा आयोजित प्रदेश नं ३ को प्रदेशस्तरीय सुरक्षासम्बन्धी दुईदिने गोष्ठी आज हेटौँडामा शुरु भएको छ । उक्त सुरक्षा गोष्ठीमा प्रदेश नं ३ को १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान...
मुग्लिन, ३ वैशाख : चितवनको इच्छाकामना गाउँपालिकास्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने भएको छ । अहिलेसम्म ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ...
चितवन, ३ वैशाख : भरतपुर महानगरपालिका–४ लङ्कुमा सोमबार राति रोकी राखेको ट्रकमा कार ठक्कर खाँदा छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रोकी राखेको ना५ख ७०८० नंको ट्रकमा भरतपुरबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको वा१९च ३९०४...
भरतपुर ः २ वैशाख ः भरतपुरमा सोमबार आयोजित कार्यक्रममा उद्योगी व्यवसायीहरुले अर्थमन्त्री समक्ष समस्यै समस्या प्रस्तुत गरे । कार्यक्रममा बोल्ने अधिकांश व्यवसायीले व्यवसायमा देखिएका समस्या सुनाएका थिए । कतिपयले आफ्नै उद्योगका समस्या प्रस्तुत गरे भने कतिपयले संस्थागत रुपमा समस्या राखेका...













