banner news

ट्रकको ठक्करबाट तीन जनाको घटनास्थलमै मृत्यु

सिरहा । सिरहाको पडरिया चोक नजिक आज भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । म्याजिक भ्यानलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा घटनास्थलमै उनीहरुको मृत्यु भएको हो ।दुर्घटनामा पन्ध्र जनाभन्दा बढी यात्रु घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना१ज...

मतपत्र च्यात्नेलाई एक/एक लाख रुपैयाँ जरीवाना, फैसलाबाट देवी ज्ञवाली पनि खुसी

चितवन । भरतपुर महानगरपालिकाको निर्वाचनमा दुई वर्षअघि मतपत्र च्यात्ने तत्कालीन एनेकपा माओवादी (हाल नेकपा)का दुई कार्यकर्तालाई चितवन जिल्ला अदालतले जनही एकलाख रुपैयाँ जरीवानाको सजाय तोकेको छ । निर्वाचन कसुर सम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले द्रोणबाबु शिवाकोटी र मधु न्यौपानेलाई...

कावासोती जंगलमा दुर्घटना, दुईको मृत्यु

कावासोती । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–८, स्थित जङ्गलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ । सोमबार बिहान नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख १० नम्बरको ट्रकले नारायणगढतर्फ जाँदै गरेको लु ४९ प ३६२५ नम्बरको मोटरसाइकललाई ठक्कर...

१२ लाख दिने सहमतिमा छोरीले गराईन् आमाको हत्या, चार पक्राउ

काठमाडौँ। भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा आइतबार ६१ वर्षीया सावित्री भट्टराईको हत्या मृतककी छोरीको योजनानुसार भएको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाले सोमबार पत्रकार सम्मेलन गरी सो घटना दिउँसो हत्या गरिएकी भट्टराईकी छोरी ईश्वरीकै योजनाअनुसार भएको बताएको हो । प्रहरीले...

नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गयो, अर्का एक गम्भीर घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रकको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । गएराति भएको उक्त दुर्घटनामा परि ज्यान गुमाउनेमा मोरङ हरैचाका ३५ वर्षीय राजेन्द्र चौधरी रहेका जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी...

चितवन राष्ट्रिय निकुञ्जमा ‘स्वीप अप्रेशन’

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि ‘स्वीप अप्रेशन’ शुरु भएको छ । निकुञ्जको अमलटारी क्षेत्रको खोरिया मुहान र गैँडा खासा क्षेत्रबाट अप्रेशन शुरु गरिएको हो । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जलाई १० भागमा विभाजन गरेर स्वीप थालिएको हो...

कृष्णभीरमा तीन सवारी साधन ठोक्किदा दुई जनाको मृत्यु, ३२ घाइते

धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनिघाटरोराङ गाउँपालिका–७ चरौँदी कृष्णभिरमा आज तीन वटा सवारी एकापसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको बेनिघाटरोराङ गाउँपालिका–२ का २७ वर्षीय श्यामकुमार श्रेष्ठ र एक २० वर्षीया महिला रहेकी छिन् ।...

मन्त्रीसहित पेट्रोलियम प्राविधिक टोली दैलेखमा

दैलेख । दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको ग्यास उत्खनन सम्भावनाको प्रारम्भिक अध्ययनका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसहितको प्राविधिक टोली पुगेको छ । टोलीमा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डे, खानी तथा भूगर्भ विभागका उप–महानिर्देशक सुधीर रजौरे, मन्त्रालयका सचिव यामकुमारी खतिवडासहित...

प्रहरीको गोली लागेर युवकको ज्यान गयो

सर्लाही । प्रहरीले चलाएको गोली लागेर आज यहाँ एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके जङ्गलमा प्रदर्शनकारी र प्रहरीबीच आज दिउँसो भएको झड्पमा प्रहरीले गोली चलाउँदा एक जना प्रदर्शनकारीको मृत्यु भएको हो । प्रहरीले चलाएको गोली...

‘स्मार्ट’ चालक अनुमतिपत्रको छपाईमा त्रुटी, १३ हजार कार्ड पुनः छापिदै

काठमाडौँ । निजी कम्पनीले छपाइ गर्दा स्पस्ट नबुझिने कार्ड छापेपछि यातायात व्यवस्था विभागले झण्डै १३ हजार कार्ड पुनः छपाइ गर्न थालेको छ । निजी कम्पनीले रङ्गीन कार्ड छाप्दा फोटो र विवरण नबुझिने छापेपछि पुनः छपाई शुरु भएको हो । निजी...