banner news

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
-न्युजभित्तो

काठमाडौँ १८ चैत । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको पहिलो अधिवेशन भोलि (बिहीबार)देखि सुरु हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले करिब दुई तिहाइ बहुमत प्राप्त गरेपछि सुरु हुन लागेको यस अधिवेशनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा महत्वका साथ...

ओझेलमा देवीदह, संरक्षण नहुँदा चराको बासस्थान मासिँदै
-न्युजभित्तो

सिरहा, १८ चैत । लहान नगरपालिका-१७ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र देवीदहमा चराहरूको बासस्थान सङ्कटमा पर्दै गएको छ । उचित संरक्षणको अभाव, मिचाहा प्रजातिका झारपात वृद्धि र चोरीसिकारका कारण यहाँका जलपन्छीको अस्तित्व जोखिममा परेको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत लहान बजारबाट...

हिउँदमा पनि रोकिएन कर्णाली नदी कटानको जोखिम
-न्युजभित्तो

टीकापुर (कैलाली), १८ चैत । टीकापुर–५ स्थित टीकापुर बृहत उद्यान कर्णाली नदी कटानको जोखिममा रहेको छ । चैतमा पनि कर्णाली नदीले उद्यानको पिकनिकस्थलतिर तीव्र कटान भइरहेको छ । कर्णाली नदीले पानीको धार परिवर्तन गर्दा टीकापुर बृहत् उद्यान क्षेत्रमा नदी कटान...

तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाका कामदारद्वारा काम ठप्प
-न्युजभित्तो

किमाथाङ्का (सङ्खुवासभा), १८ चैत । सङ्खुवासभामा निर्माणधीन नौ सय  मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृहका मजदुरले तलब नपाएपछि काम ठप्प पारेका छन् । छ महिनादेखि तलबभत्ता नपाएपछि एक हजार ५०० कामदारले काम ठप्प परेका हुन् ।  आयोजनाको विद्युत्गृह चिचिला...

नौ लाख ठगीको अभियोगमा दुई जना पक्राउ
-न्युजभित्तो

काठमाडौँ, १८ चैत । हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भन्दै रु नौ लाख ठगी गरेको अभियोगमा जिल्ला प्रहरी परिसरले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका मण्डिखाटारस्थित हलेसी महादेव मार्गभित्र बस्ने ४५ वर्षीय हरिबहादुर थापामगर...

मुस्ताङमा आजदेखि एचपिभी खोप कार्यक्रम सुरु
-न्युजभित्तो

मुस्ताङ, १८ चैत । यहाँका पाँचवटै स्थानीय तहमा एक सय ९४ जना किशोरीलाई लक्षित गरी पाठेघरको मुखको क्यान्सर रोगविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप अभियान सुरु गरिएको छ । पाँच स्थानीय तहका १६ सामुदायिक र दुईवटा संस्थागत विद्यालयमा कक्षा ६...

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो
-न्युजभित्तो

वीरगन्ज (पर्सा), १८ चैत । वीरगन्जनाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु २३ अर्ब ५७ करोडका सवारीसाधन तथा पार्टपुर्जा भित्रिएका छन् । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधारमा सवारीसाधन र पार्टपुर्जाको आयात रु...

‘अन्तरराष्ट्रिय सम्मेलनका लागि प्रदेश, स्थानीय सरकारसँग छलफल’
-न्युजभित्तो

काँक्रेविहार (सुर्खेत), १८ चैत । मध्यपश्चिम विश्वविद्यालयद्वारा आगामी वैशाख ११ देखि १३ गतेसम्म आयोजना हुन लागेको अन्तरराष्ट्रिय सम्मेलन २०२६ लाई सफल बनाउन प्रदेश सरकार तथा स्थानीय सरकारसँग सहकार्यका लागि छलफल गरिएको छ । अन्तरराष्ट्रिय सम्मेलन व्यवस्थापन समितिका संयोजक एवं अन्तरराष्ट्रिय...

सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’
-न्युजभित्तो

म्याग्दी, १८ चैत । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ स्थित ‘दर्मिजा भ्यू प्वाइन्ट’ पूर्वाधार र पर्यटकका पर्खाइमा रहेको छ ।  ‘नांगेदेवी’ र ‘बौसा हान्ने डाडा’का रुपमा परिचित यस क्षेत्रलाई दर्मिजा दृष्यावलोकन स्थलको रुपमा विकास गर्न दर्मिजाबासीले अग्रसरता देखाएका छन् । पूर्वाधार...

महाकाली सिँचाइ आयोजनाः नियमित पानी ल्याउन नसक्दा सिँचाइमा समस्या
-न्युजभित्तो

महेन्द्रनगर, १८ चैत । कञ्चनपुरको एकमात्र राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत मूल नहर निर्माण तीव्र गतिमा भइरहे पनि नहरमा पानी नियमित प्रवाह गराउने विषय भने अन्योलमा छ । महाकाली सन्धिअनुसार भारतीय पक्षले टनकपुरबाट नेपाल(भारत सिमानासम्म बनाउनुपर्ने एक हजार...