banner news

एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर दुईको मृत्यु
-न्युजभित्तो

धादिङ १४ भदौ । गजुरी गाउँपालिका–५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज दुईजनाको मृत्यु भएको छ । अविरल वर्षाका कारणले पहिराले रुख ढलेर तार छिनेको र बनाउन जाने क्रममा विद्युत् प्राधिकरणको पोलमा भ¥याङ राख्दा पोलमा सर्ट भएपछि...

बिगत केही दिन देखि सक्रिय रहेको मनसुन कमजोर हुँदै
-न्युजभित्तो

काठमाडौ, १४ भदौ । विगत केही दिनयतादेखि सक्रिय रहेको मनसुन क्रमशः कमजोर हँुदै जाने भएको छ । पूर्वी तराईको भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा आजदेखि नेपालबाट बाहिरिने क्रम सुरुआत भएकासँगै मनसुन विस्तारै कमजोर हुँदै जाने सम्भावना रहेको...

चितवनका सात पालिकाले डम्पिङ साइट बनाउ नै सकेनन्
-न्युजभित्तो

–नारायण अधिकारी चितवन, १४ भदौ . जिल्लाका सातवटै पालिकाले व्यवस्थित ल्याण्डफिल साइट बनाउन सकेका छैनन् । ती पालिकामा जनप्रतिनिधि आएको चार वर्ष बितिसक्दासमेत दीर्घकालीन ल्याण्डफिल बन्न नसकेका हो । अधिकांश पालिकाले फोहोर सङ्कलन गरेर नदी किनारमा लगेर फाल्ने गरेका छन् ।...

नेपालमा थप १,३८८ जनामा कोरोना संक्रमण, २,२६० जना संक्रमणमुक्त
-न्युजभित्तो

काठमाडौं,१३ भदौ। पछिल्लो २४ घण्टामा १३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२५९ पीसीआर परीक्षणमा १२१४ जना र ३०३८ एन्टिजेन परीक्षणमा १७४ जना गरी १३८८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४...

नारायणी नदीले सतर्कता तह नाघ्यो,सचेत रहन चितवन प्रशासनको आग्रह
-न्युजभित्तो

चितवन,१३ भदौं । नारायणी नदीले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नारायणी नदी देबघाट बाढी मापन केन्द्रमा दिउसो ३ बजे जलसतह सतर्कता तह पार गरेको हो । पानीको सतह ७.३ मिटर सतर्कता तह मानिन्छ...

सबै सरकारी सम्पत्ति एक साताभित्र बुझाउन तालिबानको निर्देशन
-न्युजभित्तो

काठमाडौं,१३ भदौ । तालिबानले अफगानिस्तानको काबुलका नागरिकलाई आफूसँग भएको सबै सरकारी सम्पत्ति एक साताभित्र तालिबानलाई हस्तान्तरण गर्न निर्देशन दिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार तालिबानले सवारीसाधन, हातहतियार, अन्य सैन्य सामग्रीसहित सबै सरकारी सम्पत्ति तालिबानको सम्बन्धित निकायमा बुझाउन निर्देशन दिएको...

चितवनमा कांग्रेसका ४५ जना जेष्ठ राजनीतिज्ञ सभाका सदस्यहरु सम्मानित
-न्युजभित्तो

चितवन, १३ भदौ । नेपाली कांग्रेसले राजनीतिमा लामो समयसम्म योगदान दिएका पुराना नेताहरुलाई सम्मान गरेको छ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा गठन भएको जेष्ठ राजनीतिज्ञ सभामा मनोनित भएका जेष्ठ राजनीतिज्ञ सभा सदस्यहरुलाई चितवनमा आज सम्मान गरिएको हो । चितवनबाट मनोनित भएका...

नारायणी नदीमा हामफाल्दा एक किशोरीको मृत्यु
-न्युजभित्तो

चितवन, १३ भदौ  । नदीमा हामफाल्दा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ३ कमलनगरकी १९ वर्षिया बिबिता जिम्बा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार जिम्बा आज बिहान १० बजे नगरबन स्थित...

भदौ १५ देखि १८ गतेसम्म निश्चित लक्षित समूहलाई खोप
-न्युजभित्तो

भरतपुर,१३ भदौ  । स्वास्थ्य कार्यालय चितवनले निरन्तर खोप लगाउने अभियान चलाइरहेको छ । यही भदौ १५ गतेदेखि १८ गतेसम्म चितवनका सबै पालिकाका विभिन्न लक्षित समूहलाई खोप लगाउने भएको छ । भरतपुर महानगरमा भदौ १५ देखि १८ गतेसम्म खोप लगाइनेछ भने...

गैँडाकोटको थुम्सीमा तीन दिनदेखि अवरुद्ध पूर्वपश्चिम सडक अझै खुलेन
-न्युजभित्तो

नवलपुर,१३ भदौ । पूर्वी नवलपरासीको गैँडाकोटकोट थुम्सीमा तीन दिनदेखि अबरुद्ध बनेको पूर्व पश्चिम सडक अझै खुल्न सकेको छैन । गैँडाकोटको चार स्थानमा डाइभर्सन भत्किएर शुक्रबारदेखि सडक अवरुद्ध भएको हो । भत्किएको डाइभर्सनमध्ये २३ स्मृति पुलमा भत्केको डाइभर्सन अझै खुल्न...