banner news

एक अर्ब लगानीमा ‘पटिहानी रिसोर्ट’स् सञ्चालनको अन्तिम तयारी
-न्युजभित्तो

चितवन, १६ भदौ ।  पर्यटकीय नगरी चितवनको पटिहानीमा रु एक अर्ब लगानीमा अत्याधुनिक सुविधा सम्पन्न पटिहानी रिसोर्ट सञ्चालनको तयारी गरिएको छ । भरतपुर महानगरपालिका–२२ राप्ती नदी तटीय क्षेत्रमा अवस्थित सो रिसोर्ट पाँचतारे रहेको छ । रिसोर्टका प्रबन्ध निर्देशक ऋषि न्यौपानेका...

बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालद्वारा राजीनामा
-न्युजभित्तो

बागमती, १६ भदौ । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट आज राजीनामा दिनुभएको छ । नेकपा (एमाले)का तर्फबाट मन्त्री बन्नुभएका उहाँले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नुभएको बताइएको छ । उहाँले राजीनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य...

वाग्मतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी
-न्युजभित्तो

हेटौडा,१५ भदौ । नेकपा एकीकृत समाजवादीले वाग्मती प्रदेशको मुख्यमन्त्री दाबी गर्ने भएको छ । नेकपा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेकाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । १०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए । एकल बहुमत भएकाले २...

शीर्ष नेतृत्व बैठक : मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल
-न्युजभित्तो

काठमाडौँ, १५ भदौ । सत्ता साझेदार दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल(जसपा)का शीर्ष नेताहरुबीच मन्त्रिपरिषद्लाई शीघ्र पूर्णता दिने विषयमा छलफल भएको छ । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा...

वाग्मतीमा एमालेका १२ सांसदले रोजे नेकपा (एस)
-न्युजभित्तो

काठमाडौं,१५ भदौ । वाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका हुन् ।   को को हुन्...

चितवनमा कोरोना संक्रमण दर लगातार ओरालो, आज ६७ संक्रमित थपिए
-न्युजभित्तो

चितवन, १५ भदौं । चितवनमा कोरोना संक्रमण दर निरन्तर ओरालो लागेको छ । स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार विगत २४ घण्टामा ६७ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये भरतपुर महानगरपालिकामा ४९ जना, माडी नगरपालिकामा चार जना, खैरहनीमा दुई जना,...

निमाणाधिन रंगशालामा चरम आर्थिक अभावमा , कामले गति लिन सकेन
-न्युजभित्तो

चितवन, १५ भदौ । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कामले गति लिन सकेको छैन । दैनिक तीन सय १३ जनासम्म जनशक्तिले काम गर्दै आएको रङ्गशालामा आर्थिक अभावका कारण हाल दैनिक ३०÷३५ जनाले मात्रै काम गर्दै...

बुधबारदेखि काठमाडौंको फोहोर उठ्ने
-न्युजभित्तो

काठमाडौं, १५ भदौ । काठमाडौं महानगर र उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बुधबार विहान ६ बजेबाट उठ्ने भएको छ। काठमाडौंका मेयर विद्यासुन्दर शाक्य, प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको मंगलवारको बैठकले फोहोर उठाउने...

सरकारले अनुमति दिएलगत्तै कक्षा १२ को परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी
-न्युजभित्तो

काठमाडौंं, १५ भदौ । राष्ट्रिय परीक्षा बोर्डले सरकारले अनुमति दिएलगत्तै कक्षा १२ को परीक्षा सञ्चालन गर्न तयार रहेको जनाएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति पाएलगत्तै परीक्षा लिने गरी तयारी अवस्थामा रहेको बोर्डका...

दशैं अगावै राजनीतिक भूकम्पको खतरा
-न्युजभित्तो

काठमाडौं, १५ भदौ । न देशभित्रको राजनीतिक परिस्थिति सामान्य छ न त दक्षिण एशियाको भूराजनीति सामान्य अवस्थामा छ । देशमा कुनै ठूलै राजनीतिक भूकम्पको संकेत देखिदैछ । २१ भदौसम्म प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई कित्ताकाट गर्न निर्वाचन आयोगले समय...