banner news
चितवन,२ कात्तिक । पूर्ब राज्यमन्त्री, संबिधान सभा सदस्य शेषनाथ अधिकारीले गएका दुई वर्ष रोकिएको चियापान कार्यक्रमलाई निरन्तरता दिनुभएको छ । जनआन्दोलन २०६२÷०६३ को सफलता संगै उहाँले हरेक वर्ष दशैंमा चियापान समारोह गर्दै आउनु भएकोमा यस बर्ष सोमबार कार्यक्रम गरिएको...
डोटी,२ कात्तिक । सेती नदीमा बाढीको सतह अत्यधिक बढेपछि अछाम र बाजुरा जोड्ने मोटरेवल पुलबाट आउ–जाउ गर्न रोक लगाइएको छ । बाढीको सतहले पुल छोएपछि आज बिहानैदेखि सो पुल भएर आउ–जाउ गर्न रोक लगाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा...
काठमाडौं,२ कात्तिक । काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं। २ पिपलामोड नजिक ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना भएको छ । ग्यास सिलिण्डर बोकेको ना ७ ख ३९४९ नम्बरको ट्रक पिपलामोड र ढलानको बीचमा गएराति १२ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा...
धनगढी, २ कात्तिक । आइतबारदेखिको लगातारको वर्षाले महाकाली र जोगबुढा नदीमा अहिलेसम्मकै ठूलो बाढी आएको छ । बाढीले तटीय क्षेत्रका दुई सय घर डुबानमा समेत परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर ९, १२ र १३ तथा दोधाराचाँदनी नगरपालिका...
काठमाडौं, २ कात्तिक। नेकपा एमालेको नयाँ विधान प्रकाशनमा गएको छ । यही असोज १५–१७ मा गोदावरीमा सम्पन्न पहिलो विधान महाधिवेशनबाट पारित भएको मस्यौदालाई अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडैलसहितका नेताहरूले सोमबार...
काठमाडौँ, २ कात्तिक । नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर...
कैलाली, २ असोज । लगातारको वर्षाले महाकालीको बाढीले खतराको सतह पार गरेको छ । महाकालीमा एक लाख क्युसेक पानी पुगेमा खतरा मानिन्छ । मंगलबार बिहान गरिएको मापनअनुसार महाकालीमा पानीको सतह बढेर चार लाख ६१ हजार पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका...
काठमाडौं, १ कात्तिक । आजबाट बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म वृद्धि भएको छ । काठमाडौं उपत्यकामा २८ र उपत्यका बाहिर २३ प्रतिशत भाडादर वृद्धि भएको हो । करिब ३ महिना अगाडि केन्द्र सरकारले अन्तर प्रदेशको भाडा...
काठमाडौं, १ कात्तिक । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली काठमाडौं आइपुगेको छ । नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरुको टोली काठमाडौंमा अवतरण गरेको हो । टोलीको स्वागतमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज विमानस्थल पुग्नुभएको थियो...
काठमाडौं, १ कात्तिक । गृहमन्त्रालयले विभिन्न जिल्लाका पाँच प्रमुख जिल्ला अधिकारीसहित उपसचिव र सहसचिवको काज सरुवा गरेको छ । आइतबारको गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयअन्तरगतका प्रजिअसहित १२ कर्मचारीको सरुवा गरिएको हो । निर्णय अनुसार कैलालीका प्रजिअ खगेन्द्रप्रसाद रिजाललाई गृहमन्त्रालयमा, डोल्पाका प्रजिअ माधवप्रसाद...












