एमालेको संशोधित विधानमा के के प्रावधान थपिए (हेर्नुहोस् विधानको पूर्णपाठ)
न्युजभित्तो/२ कार्तिक २०७८, मंगलवार ०९:१२
काठमाडौं, २ कात्तिक। नेकपा एमालेको नयाँ विधान प्रकाशनमा गएको छ । यही असोज १५–१७ मा गोदावरीमा सम्पन्न पहिलो विधान महाधिवेशनबाट पारित भएको मस्यौदालाई अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडैलसहितका नेताहरूले सोमबार अन्तिम टुंगो लगाएपछि संशोधित विधान प्रकाशनका लागि पठाइएको हो ।
२०७१ मा भएको नवौं महाधिवेशनबाट पारित धेरै व्यवस्थाहरू यस विधानमा संशोधन गरिएको छ । पहिलो विधान महाधिवेशनमा प्राप्त सुझावको आधारमा केही प्रावधानहरू पनि हेरफेर गरिएको एमाले स्रोतले जनाएको छ ।
अर्को पाँच वर्षसम्मको लागि पारित भएको संशोधित विधान र त्यसमा भएका प्रावधानहरू यस्ता छन् :

(विधान हेर्न पिडिएफ फाईलमा क्लिक गर्नुहोस्)
CPN (UML), Bidhan – 2078