banner news

‘सती घाटु’ नाच संरक्षण गर्दै बडिगाड र गलकोट
-न्युजभित्तो

बलेवा (बागलुङ), २९ वैशाख । आधुनिकताले कयौँ परम्परा र संस्कृतिको लोप भइरहेका बेला बागलुङमा भने ‘सती घाटु’ नाच संरक्षण गर्न थालिएको छ । तत्कालीन पर्वते राजा पर्शुराम र उनकी रानीको जीवनकथामा आधारित गीतिनाटक ‘सती घाटु’ नाच बागलुङको बडिगाड र गलकोटमा...

नगरप्रमुखको गाडी खरिद गर्ने बजेटले शववाहन
-न्युजभित्तो

चितवन, २९ वैशाख । यहाँको कालिका नगरपालिकाले नगरप्रमुखको गाडी किन्ने बजेटबाट शववाहन खरिद गरेको छ । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा नगरप्रमुखको सहित तीन वटा गाडी जलेको थियो । प्रमुखले मोटरसाइकल प्रयोग गरेर शववाहन खरिद गरिएको हो । नगरप्रमुख विनोद...

विपन्न बालबालिकालाई कपडा वितरण
-न्युजभित्तो

ढोरपाटन (बागलुङ), २९ वैशाख । यहाँको निसीखोला गाउँपालिकाका दुई हजार ९१३ विपन्न बालबालिकालाई कपडा वितरण गरिएको छ । ‘स्लिपिङ चिल्ड्रेन अराउन्ड द वल्र्ड क्यानडियन’ संस्थाको सहयोगमा रोटरी क्लब अफ हिमालयन ग्लोफोर्स काठमाडौँले दुई करोड ३४ लाख रुपैयाँबराबरको लत्ताकपडा वितरण...

तुलसीपुरका थारु महिला तरकारीखेतीबाट आत्मनिर्भर बन्दै
-न्युजभित्तो

दाङ, २९ वैशाख । तुलसीपुर उपमहानगरपालिका-१५  अकमीगाउँका थारु महिला मौसमी तथा बेमौसमी व्यावसायिक तरकारीखेती गरी मनग्य आम्दानीमार्फत आत्मनिर्भर बन्दै आएका  छन् ।  अकमीगाउँसहित आसपासका गाउँका थारु महिला अहिले व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका हुन् । यसबाट जीविकोपार्जन गर्न र छोराछोरीलाई पढाउन...

कलैयाका सात पसलमा छड्के अनुगमन
-न्युजभित्तो

बारा, २९ वैशाख । बाराको कलैयामा सोमबार सात वटा पसलमा छड्के अनुगमन गरिएको छ । अनुगमनका क्रममा दुई वटा मिठाइ पसललाई जरिवाना गरिएको छ । संयुक्त बजार अनुगमन समितिका अध्यक्ष तथा जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी...

पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने
-न्युजभित्तो

काठमाडौँ, २९ वैशाख । सरकारले आध्यात्मिक तीर्थ कूटनीतिमार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गर्ने भएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा तीर्थ कूटनीतिमार्फत नेपालका मुख्य धार्मिक क्षेत्रको...

पर्सा राष्ट्रिय निकुञ्जमा ‘वन्यजन्तु उद्धार टोली’ तयार
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), २९ वैशाख । पर्सा राष्ट्रिय निकुञ्जले घाइते भएका वन्यजन्तुको तत्कालै उद्धारको लागि ‘वन्यजन्तु उद्धार टोली’ तयार पारेको छ । विगतमा पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा कुनै वन्यजन्तु चोटपटक तथा घाइते भएर रेस्क्यु गर्नुपर्दा चितवन राष्ट्रिय निकुञ्जबाट वाइडलाइफ उद्धार टोली...

नयाँ सरकारको पहिलो नीति कार्यक्रम
-न्युजभित्तो

काठमाडौँ, २९ वैशाख । सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि सुरु भएको छ । नेपालको संसदीय परम्पराअनुसार सोमबार सङ्घीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले टेबुल गरेपछि संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकरको...

‘मोबाइल’को निउँमा भनाभन हुँदा…
-न्युजभित्तो

चितवन, २९ वैशाख । धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैँडाकोट नगरपालिका–१७ का २७ वर्षीय कृष्णबहादुर खड्का र स्याङ्जाको साविक जगतभञ्ज्याङ गाउँ विकास समिति वडा...

महिला राष्ट्रिय कबड्डी प्रतियोगिताः नेपाल प्रहरी र सशस्त्र प्रहरी आमनेसामने
-न्युजभित्तो

इनरुवा(सुनसरी), २९ वैशाख । इनरुवामा जारी प्रथम कोशीटप्पु खुल्ला महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा आज उपाधिका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच भीडन्त हुने भएको छ । पहिलो सेमिफाइनलमा नेपाल प्रहरीले त्रिभुवन आर्मीलाई र सशस्त्र प्रहरी वलले कोशी प्रदेशलाई पराजित...