राष्ट्रिय
चितवन,६ फागुन । कृषि तथा पशुपन्छी विकासमन्त्री पदमाकुमारी अर्यालले राज्यकोषलाई थप भार पर्ने गरी कृषि सामग्री कम्पनी लिमिटेडले स्वीकृत गरेको ठेक्काका बारेमा स्पष्टीकरण माग गरिएको बताएकी छन् । बिहीबार भरतपुर विमानस्थलमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले आफू आउनुभन्दा...
काठमाडौँ, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं उपस्थित भई अदालतको अवहेलनाविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्नुभएको छ । अदालतले प्रधानमन्त्री ओलीलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाई आफै लिखित जवाफ पेश गर्न गत...
चितवन, ६ फागुन । सामान्यतया मानिसले अपराध गरेर कानुनी सजाय स्वरुप जेल जीवन बिताइरहेको हामीले सुनेका वा देखेका छौँ । तर, एउटा जंगली जनावरले पनि अपराध गरेर कैद बिताइरहेको सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । दुई जना मान्छेखाएर चितवन...
बझाङ, ६ फागुन । जिल्लाका स्थानीय तहले हिउँदे अधिवेशन शुरुआत गरेका छन्। अधिवेशनमा पालिकाहरुले आर्थिक वर्ष २०७७-७८ मा विनियोजित योजना कार्यक्रमको प्रगति साथै समस्या चुनौतीका बारेमा समीक्षा गर्नेछन् । दुर्गाथली गाउँपालिकाले सरोकारवालाको सहभागितामा अधिवेशन गरेको छ । अध्यक्ष प्रयागराज जोशीले...
चितवन,०६ फागुन । फरेवर योकोसो एजुकेसनल सर्भिसेज प्रा.लि.ले गीत तथा कविता प्रतियोगिताको आयोजना गर्न लागेको छ । भरतपुर ०८मा रहेको श्री शरदपुर माध्यमिक बिधालयमा कक्षा ११ र १२मा पढ्ने बिद्यार्थीहरु बीच सो प्रतियोगिताको आयोजना हुन लागेको हो । भोलि फागुन...
चितवन, ६ फागुन । चितवन जिल्ला स्तरीय पुरुष नकाउट भलिबल प्रतियोगितामा सगरमाथा रिकण्डिशन विजयी भएको छ । बुधबार (फागुन ५ गते) साँझ सम्पन्न फाइनल खेलमा लामा स्पोर्ट क्लब वीरेन्द्र नगरलाई सोझो सेटमा ३–० को अन्तरले पराजित गर्दै सगरमाथा रिकण्डिशन विजयी...
काठमाडौं , ६ फागुन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तोकिएको समयमा नै निर्वाचन हुने बताएका छन् । धुलिखेल नगरपालिकाको ३५औँ स्थापना दिवसका अवसरमा काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित उद्घाटन कार्यक्रममा उहाँले मुलुक नयाँ निर्वाचनको पूर्वतयारीमा केन्द्रित रहेकाले आगामी वैशाख १७ र...
काठमाडौं, ६ फागुन । पछिल्लो समयमा अनलाइन सञ्चारमाध्यमको संख्या बढ्दै गएको छ । सूचना तथा प्रसारण विभागका अनुसार चालु आर्थिक वर्षमा (साउन ६९, असोज ९१, मंसिर १६१, पुस ११७ र माघ पहिलो सातासम्म ४०) ४७८ वटा नयाँ अनलाइन दर्ता...
इलाम, ६ फागुन । सरकारले आउँदो वैशाखको १७ र २७ लाई प्रतिनिधिसभाको चुनाव तोकेको छ । यसका लागि जिल्ला निर्वाचन कार्यालयले चुनावी गतिविधिबारे बुझ्न थालेको छ । केही दिनअघि नै मतदान केन्द्र र मतदानस्थल बारेमा अनुगमन गरेको कार्यालयले अहिले सरोकारवाला...
झापा, ६ फागुन । देशैभरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएर एकअर्काविरुद्ध शक्ति प्रदर्शन र आरोप प्रत्यारोपमा उत्रिरहेका बेला झापामा उद्योगी व्यवसायीको निर्वाचनमा नेकपा सग्लो भएर चुनावमा होमिएको छ । दुवै नेकपाले झापाको विर्तामोड उद्योग वाणिज्य सङ्घ कार्यसमितिको यही फागुन...














