राष्ट्रिय

सर्वाेच्चले दियो नेकपाको आधिकारिकता ऋषि कट्टेललाई
-न्युजभित्तो

काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) को आधिकारिकता ऋषि कट्टेलाई दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उहाँलाई दिएको हो । यो फैसलासँगै अब केपी...

प्रचण्ड–माधव पक्षको सूचना संसद सचिवालयले दर्ता गर्न मानेन
-न्युजभित्तो

काठमाडौं, २३ फागुृन । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर प्रचण्डलाई चयन गरिएको भन्ने प्रचण्ड–माधव पक्षको सूचनालाई संघीय संसद सचिवालयले दर्ता गर्न अश्वीकार गरेको छ । दलको बैठकलगत्तै बहुमत सांसदको हस्ताक्षर रहेको दाबीसहित प्रचण्ड माधव नेपालसहितका नेताहरु संसद...

दुई दशकदेखिको प्रयास सफल, मेलम्चीको पानी काठमाण्डौं आईपुग्यो
-न्युजभित्तो

काठमाडौं, २२ फागुन । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी पहिलोपटक आज शनिबार सुन्दरीजलमा खसेको छ । अब काठमाडौंवासीले चाँडै मेलम्चीको पानी पिउन पाउने छन् । गत फागुन १० गते परीक्षणका लागि सुरुङमा हालिएको पानी आज सुन्दरीजल आइपुगेको हो ।...

कोरोना विरुद्धको खोप सबै नेपालीमा पु¥याउन प्रयासरत छौं : मन्त्री त्रिपाठी
-न्युजभित्तो

काठमाण्डौं, २२ फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदेयश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप सबै जनताको पहुँचमा पु-याउने प्रयास भइरहेको बताउनुभएको छ । मन्त्रालयले आज शनिबार काठमाण्डौंमा आयोजना गरेको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले सबै जनतालाई खोप उपलब्धता जटिल...

सर्वाेच्च अदालतले नेकपा पार्टी आधिकारिताको निर्णय आइतबार गर्ने
-न्युजभित्तो

काठमाण्डौं, २१ फागुन । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी दल कस्को भन्ने विवादको निर्णय आइतबार सुनाउने भएको छ । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन १३ गते बिहीबार निर्णय सुनाउने मिति तय गरेपनि पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको...

विप्लव समूहले हिंसा छाड्यो, प्रधानमन्त्री र विप्लवले एकै मञ्चबाट सम्बोधन गर्ने
-न्युजभित्तो

काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको छ । दुई दिन लामो वार्तापछि विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायतका विषयमा सहमति...

प्रधानमन्त्री बन्ने अवस्था आए भाग्दैन : सभापति देउवा
-न्युजभित्तो

चितवन, १९ फागुन । नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए कांग्रेस नभाग्ने बताउनु भएको छ । नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको १० औदिनको पुण्यतिथिको अवसरमा नेपाली कांग्रेस चितवनले आज बुधबार रत्ननगरमा आयोजित शोक सभामा बोल्नुहुँदै उहाँले...

कांग्रेस हैसियत अनुसार प्रतिपक्षमा बस्नुपर्छ : पौडेल
-न्युजभित्तो

चितवन, १९ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस जुन हैसियतमा संसदमा छ त्यसै अनुसार अघि वढ्नुपर्ने बताउनु भएको छ । नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको १० औदिनको पुण्यतिथिको अवसरमा नेपाली कांग्रेस चितवनले आज बुधबार रत्ननगरमा...

कांग्रेस सरकारमा जानुपर्छः महामन्त्री डा कोइराला
-न्युजभित्तो

चितवन, १९ फागुन । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राख्नुभएको छ । उहाँले आज यहाँ पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल–नेपाल समूहले दर्ता गर्ने जानकारी...

सरकार र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच औपचारिक वार्ता शुरु
-न्युजभित्तो

काठमाडौ,१९ फागुन  ।  सरकार र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच औपचारिक वार्ता शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमै दुवै वार्ता टोलीबीच छलफल शुरु भएको स्रोतले जनाएको छ । वार्तामा सहभागी हुन विप्लव नेतृत्वको वार्ता टोली मंगलवार साँझै काठमाडौं...