राष्ट्रिय
काठमाडौं,२९ चैत्र । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ। उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेकाले एक तिहाइलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको नेपाली सेनाले जनाएको छ। भाइरसको सङ्क्रमण आम मानिसमा नफैलियोस् भनी सतर्कता अपनाउँदै...
चितवन,२८ चैत । नेपालमा एक सिंगे गैंडाको संख्यामा बृद्धि भएको छ । राष्ट्रिय गैंडा गणना २०७७ को नतिजा सार्बजनिकी करण समारोहका क्रममा नेपालमा गैंडाको संख्या वृद्धि भई ७ सय ५२ पुगेको छ । जस अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जमा ६ सय...
चितवन, २८ चैत । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्नुहुँदै उहाँले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “शेरबहादुरजी संसदीय दलको...
चितवन, चैत २८ । दुर्लभ एकसिंगे गैंडा गणना आज सकिंदैछ । नेपालका गैंडा पाईने निकुञ्ज क्षेत्रमा गरिएको गणना आज सम्पन्न हुन लागेको हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार चितवनमा हिजो शुक्रबार गणना...
भोजपुर, २७ चैत । चार्जमा राखेको मोवाइल पड्किदा एक महिला गम्भीर घाइते भएकी छिन् । भोजपुरको षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीय सर्मिला तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तामाङको हात, छातीलगायत ठाउँमा गम्भीर चोट लागेको प्रहरीको भनाइ...
काठमाडौं २७ चैत । सरकारले दुइ स्थानीय तहको केन्द्र परिवर्तन गरेको छ । यसै साता बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा डोल्पा र बाँकेका एक-एक स्थानीय तहको केन्द्र परिवर्तन गर्ने निर्णय निर्णय गरेको आज सञ्चार...
वाग्मती २७ चैत । डढेलोका कारणले मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको हालसम्ममा रु तीन करोड ७० लाख मूल्य बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा विभिन्न स्थानमा डढेलो कारण ३८ घर जलेर...
काठमाडौँ, २७ चैत । सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुुरुङले ‘सुुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय अभियानलाई साकार तुल्याउन परिवर्तन र रुपान्तरणकारी कार्यक्रम कार्यान्वयनमा उत्साहपूूर्वक जुट्न आह्वान गर्नुुभएको छ । मन्त्रालयको चालुु आर्थिक २०७७÷७८ को चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास...
काठमाडौं २७ चैत । स्वास्थ्य मन्त्रालयले भारतको खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटलाई बाँकी १० लाख डोज खोप बैशाखभित्र उपलब्ध गराउन भन्दै तेस्रोपटक पत्राचार गरेको छ । सिरमले दिनुपर्ने खोप नआउँदा नेपालको खोप अभियान प्रभावित भएपछि सरकारले पुनः पत्र पठाएको हो...
काठमाडौं २७ चैत । चैत महिनाको राजस्व संकलन प्रयोजनका लागि २९ गते शनिवार र ३० गते घोटजात्राको सार्वजनिक बिदामा पनि बैंकहरु खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली बिभागले उक्त दुई दिन नेपाल राष्ट्र बैंकको ‘आरटिजिएस’ सेवा सञ्चालनमा...














