कर प्रयोजनका लागि शनिवार र आइतवार बैंक खुल्ने न्युजभित्तो/२७ चैत्र २०७७, शुक्रबार १६:१६ काठमाडौं २७ चैत । चैत महिनाको राजस्व संकलन प्रयोजनका लागि २९ गते शनिवार र ३० गते घोटजात्राको सार्वजनिक बिदामा पनि बैंकहरु खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली बिभागले उक्त दुई दिन नेपाल राष्ट्र बैंकको ‘आरटिजिएस’ सेवा सञ्चालनमा रहने सूचना जारी गरेको छ । उक्त दुई दिन ‘आरटिजिएस’ ‘एनसिएजएल’ र राजस्व संकलनका काउन्टरहरु खुल्ला रहने नेपाल राष्ट्र बैंकले जनाएको छ । तपाईको प्रतिक्रिया ताजा अपडेट नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
काठमाडौं २७ चैत । चैत महिनाको राजस्व संकलन प्रयोजनका लागि २९ गते शनिवार र ३० गते घोटजात्राको सार्वजनिक बिदामा पनि बैंकहरु खुल्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली बिभागले उक्त दुई दिन नेपाल राष्ट्र बैंकको ‘आरटिजिएस’ सेवा सञ्चालनमा रहने सूचना जारी गरेको छ ।
उक्त दुई दिन ‘आरटिजिएस’ ‘एनसिएजएल’ र राजस्व संकलनका काउन्टरहरु खुल्ला रहने नेपाल राष्ट्र बैंकले जनाएको छ ।