राष्ट्रिय

महालक्ष्मीमा लिङ्गो उठाएसँगै बिस्केट जात्रा शुरुः मध्यपुरथिमिमा चार दिन सार्वजनिक बिदा
-न्युजभित्तो

भक्तपुर, ३१ चैत । नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयवासीले आजदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले पहिलोपटक चार दिन सार्वजनिक बिदा दिने...

‘सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने अनि सडकमा रोइ कराइ गर्नुको कुनै अर्थछैन :ऊर्जामन्त्री रायमाझी
-न्युजभित्तो

रुपन्देही  ३१ चैत। ऊर्जामन्त्री तथा नेकपा एमाले केन्द्रीय सदस्य टोपबहादुर रायमाझीले सरकारलाई दिएको समर्थन फिर्ता नलिइ माओवादी केन्द्रले सडकमा सरकारविरुद्ध नारा लगाउनुको कुनै औचित्य नभएको बताएका छन् । ‘सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने अनि सडकमा रोइ कराइ गर्नुको कुनै...

नेदरल्यान्ड्स क्रिकेट टिम त्रिदेशीय कप क्रिकेट सिरिज खेल्न नेपाल आइपुग्यो
-न्युजभित्तो

काठमाडौं, ३१ चैत । नेदरल्यान्ड्स क्रिकेट टिम त्रिदेशीय कप क्रिकेट सिरिज खेल्न नेपाल आइपुगेको छ। डच टिम मंगलबार विहान नेपाल आइपुगेको हो। खेलाडीहरू कोभिड-१९ को प्रोटोकलमा रहनेछन्। होटल सोल्टीमा बस्ने टिमको बुधबार पिसिआर टेस्ट हुनेछ। त्यसपछि मात्र उनीहरुसँग अन्य व्यक्तिले भेट...

वन क्षेत्रमा नयाँ वर्षको चहलपहल शुरु
-न्युजभित्तो

महोत्तरी, ३१ चैत । नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा महोत्तरी जिल्लाको सुदूर उत्तरवर्ती वनक्षेत्रमा निकै चहलपहल बढेको छ । नयाँ वर्षमा वनभोज (पिकनिक) र नाचगान मनोरञ्जन गर्न वनक्षेत्र रोजाइँमा परेपछि एक दिन पहिले नै ठाउँ खोज्नेको सघन आवागमनले जिल्लाको उत्तरवर्ती...

नेपाल समूहले आफूलाई गरेको कारबाही ‘किर्नाले भैंसी खाए‘ जस्तो भएको भनी व्यंग्य:प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौं, ३१ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपाल–खनाल समूहलाई पार्टीमाथि धावा बोल्ने काम भए कारबाही गर्ने चेतावनी दिएका छन्। नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूविरूद्धका सबै विरोध र टीकाटिप्पणीलाई सहँदै आएको...

बालबालिकालाई कोरोनाभाइरस बाट जोगाउन चुनौती:स्वास्थ्यमन्त्री त्रिपाठी
-न्युजभित्तो

काठमाडौं, ३१ चैत  ।  सरकारले कोरोनाभाइरसको दोस्रो लहरले डरलाग्दो अवस्था निम्त्याउँदै गरेको भन्दै चुनौती थपिँदै गएको बताएको छ । सरकारको पहिलो कर्तव्य नागरिकको जीवन रक्षा भएकाले त्यसतर्फ केन्द्रीत रहेर क्रियाशील रहेको जनाएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा...

इन्टरपोलबाट रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी युएईबाट पक्राउ
-न्युजभित्तो

काठमाडौं, ३१ चैत ।  इन्टरपोलबाट रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले युएईबाट पक्राउ गरेको छ । तेह्रथुम आठराई गाउँपालिका–४ तीनसल्ले स्थायी बासिन्दा काजीमान पुरीलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो। कर्तव्य ज्यान मुद्दामा...

‘विद्वत् वर्गका सुझाव नीति निर्माणमा उपयोगी : परराष्ट्रमन्त्री ज्ञवाली
-न्युजभित्तो

काठमाडौँ, ३१ चैत । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विद्वत् वर्गका अनुसन्धानमूलक सुझाव एवं अध्ययन प्रतिवेदन विकासका अवरोध हटाउन तथा नीति निर्माणमा उपयोगी हुने विचार व्यक्त गर्नुभएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानको १८औँ वार्षिकोत्सवको आज बिहान राजधानीमा उद्घाटन गर्दै उहाँले मुलुकको...

देशका धेरै स्थानमा तुवाँलो, पहाडी भूभागमा वर्षाको सम्भावना
-न्युजभित्तो

काठमाडौं, ३१ चैत । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागहरुमा आंशिक बदली  रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा...

काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने
-न्युजभित्तो

काठमाडौं, ३१ चैत  । सडक विभागले काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने विभागले जनाएको...