राष्ट्रिय

संक्रमितको उपचारका लागि अक्सिजन र अस्पतालको सहज व्यवस्था गर्न सर्वोच्चको अन्तरिम आदेश
-न्युजभित्तो

 काठमाडौं,२८ वैशाख । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमितको उपचारका लागि अक्सिजन आपूर्ति सहज बनाउन र साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोरोना संक्रमितको उपचारका लागि आवश्यक औषधि र अक्सिजनको आपूर्ति...

उपत्यकाको लकडाउन जेठ १३ गतेसम्म थप्ने निर्णय
-न्युजभित्तो

काठमाडौं,२८ वैशाख  । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा (लकडाउन)लाई जेठ १३ गतेसम्म लम्ब्याइएको छ । मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकाको जारी निषेधाज्ञालाई १५ दिन थप गर्ने निर्णय गरेको हो । काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले निषेधाज्ञालाई थप...

सिन्धुपाल्चोक जिल्लाका १२ वटै स्थानीय तहमा आइसोलेसन कक्ष तयार
-न्युजभित्तो

चौतारा, २८ बैसाख । कोभिड–१९ को दोस्रो लहर शुरु भई सङ्क्रमितको सङ्ख्या दैनिक वृद्धि हुँदै गएपछि सिन्धुपाल्चोक जिल्लाका १२ वटै स्थानीय तहमा आइसोलेसन कक्ष तयार गरिएको छ । चौतारामा २५ वटा अक्सिजनसहित २६ शय्या तथा बाह्रबिसे र मेलम्चीमा क्रमशः...

लहानस्थित सिग्राही मटियर्वामा लुटपाट
-न्युजभित्तो

लहान, २८ वैशाख  । सिरहाको लहान नगरपालिका–१ सिग्राही मटियर्वास्थित इन्द्रदेव ठाकुरको घरबाट ठूलो परिमाणमा धनमाल लुटपाट भएको हो । मध्यरात सात÷आठ जनाको समूहमा आएका लुटेरा समूहले नगद रु ६ लाख र गरगहनासमेत गरी करीब रु १० लाख मूल्य बराबरको...

कालीमाटी तरकारी बजार बन्द
-न्युजभित्तो

काठमाडौँ, २८ वैशाख । पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर कोरोना सङ्क्रमतिको सङ्ख्यामा वृद्धि भएको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ ।तरकारी बजार विकास समितिले आज एक सूचना जारी गर्दै आजदेखि कृषक बजार बन्दको निर्णय भएको...

अबको रणनीति बनाउन नेपाल पक्ष आन्तरिक छफलमा बैठक बस्दै
-न्युजभित्तो

काठमाडौं,२८ बैशाख । सांसद पदबाट राजीनामा नदिई संसदमा अनुपस्थित भएको नेकपा एमालेको माधव नेपाल पक्ष अबको रणनीति बनाउन आन्तरिक छफलमा जुटेको छ । नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुबीच आज अबको रणनीति के हुने भन्ने बारे छलफल हुन लागेको हो...

श्रीमतीको शव व्यवस्थापन आफैँले गर्नु पर्दाको पीडा
-न्युजभित्तो

धनगढी,२८ वैशाख । कैलालीको भजनी नगरपालिका–१ को हो स्थानीय ४३ वर्षीय महिलाको मङ्गलबार बिहान कोरोना सङ्क्रमणका कारण ज्यान गयो । मृत्युको पीडा त छँदै थियो, त्योसँगै शवको व्यवस्थापनमा कसैले पनि चासो नदेखाउँदा श्रीमानले नै खाल्डो खनेर अन्त्यष्टि गर्नु परेको...

गण्डकीमा २४ घन्टा नबित्दै १२ को मृत्यु
-न्युजभित्तो

पोखरा,२८ वैशाख । गण्डकीमा पछिल्लो २४ घन्टा नबित्दै १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी कास्कीका छन् । निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा कास्कीका मात्रै ६...

युरोपका नेपालीलाई पत्रकारिता तालीम
-न्युजभित्तो

विराटनगर, २८ वैशाख  । युरोपमा रहेका नेपालीका लागि नेपाल पत्रकार महासङ्घ, युरोप शाखा र नेपाल प्रेस इन्स्टिच्युटले संयुक्त रुपमा हिजो वैशाख २७ गतेदेखि एक महिना लामो पत्रकारिता तालीम शुरु गरेको छ । जुम प्रविधिबाट शुरु भएको तालीमको उद्घाटन गर्दै नेपाल...

कांग्रेस पदाधिकारी बैठक बस्दै
-न्युजभित्तो

काठमाडौँ, २८ वैशाख  । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज अपराह्न ३ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल हुने उहाँका स्वकीय...