राष्ट्रिय

वर्षात्ले घर भत्कँदा मृत्यु
-न्युजभित्तो

दुल्लु, ७ जेठ । लगातार दुई दिनयता परेको वर्षात्का कारण दैलेख जिल्लाको भैरवी गाउँपालिका–२ वालेसैनीमा घर भत्कँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी जयबहादुर थापाकी ६२ वर्षीया श्रीमती लक्ष्मी रहनुभएको जनाइएको छ । आज बिहान १०ः३० बजेतिर थापाको...

प्राकृतिक चट्टान आरोहण संरक्षण गर्न माग
-न्युजभित्तो

दमौली, ७ जेठ । तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा रहेको चुनपहरा प्राकृतिक चट्टान आरोहण संरक्षण गर्न स्थानीयवासीले माग गरेका छन् । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडक बिस्तारका क्रममा चट्टान आरोहण मासिने भएपछि स्थानीयवासीले यसको संरक्षणका लागि माग गरेका हुन् । नेपाल खेलकुद महासङ्घका...

विश्वासको मत लिने समय नभएकाले नयाँ प्रक्रिया चालेँ : प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौँ,७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएको तर त्यसबीचमा सरकारले विश्वासको मत लिने समय नभएकाले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरिएको बताउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा सरकारले विश्वासको...

लगातार सहयोग गर्दै लायन्स, आज तीन अस्पतालमा सामग्री हस्तान्तरण
-न्युजभित्तो

चितवन, ६ जेठ । लायन्स क्लब ईन्टरनेशनल ३२५ बी टु एरिया नं. ३ कोभिड दोस्रो लहरसँगै लगातार सहयोगमा जुट्दै आएको छ । क्लबले आज चितवनका तीन वटा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । क्लबले भरतपुर अस्पताललाई दुई थान र...

लिफ्ट प्रणालीबाट खानीपानी
-न्युजभित्तो

डोटी, ७ वैशाख ।  शिखर नरपालिका–६ चुडी गाउँको खानेपानीको समस्या समाधान भएको छ । उक्त गाउँमा वर्षौ पहिलेदेखि खानेपानीको समस्या भएपछि नगरपालिकाले लिफ्ट प्रविधिको खानेपानी योजनामार्फत नागरिकका लागि शुद्ध खानेपानीको व्यवस्था मिलाएको छ । ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना र...

चौतारा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुँदै
-न्युजभित्तो

सिन्धुपाल्चोक, ७ जेठ। सभामुख अग्निप्रसाद सापकोटाका विशेष पहलमा जिल्ला अस्पताल चौतारामा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । कोभिड –१९ को दोस्रो लहरका कारण जिल्लामा कोभिड संक्रमितको संख्या बढ्दै जाँदा उपचारका लागि अक्सिजनको चरम अभाव भएपछि अस्पतालको मागअनुसार स्वास्थ्य तथा...

नेपालमा सहयोग जुटाउन एनआरएनए अमेरिकासँग माग
-न्युजभित्तो

काठमाडौँ, ७ जेठ । अमेरिकाको विभिन्न शहरमा बस्ने नेपालीले नेपालमा नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहर तीव्र भइरहेका बेला गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिका शाखाको अधिवेशन स्थगित गर्न माग गरेका छन् । एनआरएनए अमेरिकाको सदस्यसमेत रहेका गैर आवासीय नेपालीले नेपालमा...

कारोनाको उपचारमा प्रयोग हुने स्वास्थ्य सामाग्री आयात सहजका लागि नयाँ भन्सार कार्यविधि
-न्युजभित्तो

काठमाडौं,७ जेठ । भन्सार विभागले कारोनाको उपचारमा प्रयोग हुने स्वास्थ्य सामाग्री आयात सहजका लागि नयाँ भन्सार कार्यविधि ल्याएको छ । भन्सार ऐन, २०६४ को दफा ९३ बमोजिम विभागले “कोभिड–१९ को रोकथाम र उपचारसँग सम्बन्धित मालबस्तु शीघ्र जाचँ पास कार्यविधि, २०७८”...

निषेधाज्ञाका कारण मजदूरलाई समस्या
-न्युजभित्तो

धनगढी, ७ जेठ । कैलालीको धनगढीमा अटो चलाएर गुजारा गरिरहेका हरिराम चौधरीलाई आजभोलि साँझ बिहानको छाक कसरी टार्ने भन्ने कुराको चिन्ताले सताउँछ । जिल्लामा बढ्दो सङ्क्रमण र सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या बढेपछि कोरोना रोकथामका लागी जिल्ला प्रशासन कार्यालय कैलालीले...

नदीमा पानीको बहाब बढेपछि पुल जोखिममा
-न्युजभित्तो

बझाङ, ७ जेठ । सदरमुकाम चैनपुरको सेती नदीमा बनेको मोटर गुड्ने क्रस पुल छेउको पर्खाल भासिएको छ । पर्खाल भासिएसँगै क्रस मोटर पुल जोखिममा रहेको छ । बुधबार रातिदेखि परेको अबिरल वर्षाका कारण सेती नदीमा पानीको बहाब बढेको र नदीले...