राष्ट्रिय

कोरोना संक्रमणबाट केस कर्माचार्यको निधन
-न्युजभित्तो

काठमाडौँ, २३ जेठ । नेपाल महिला सङ्घ केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले सङ्घका केन्द्रीय सदस्य सङ्गीता कर्माचार्यको असामयिक निधनमा शोक प्रस्ताव पारित गर्दै तीनदिसम्म सङ्घको झण्डा झुकाउने निर्णय गरेको छ । कोरानोबाट केस कर्माचार्यको शनिबार निधन भएको थियो । सङ्का...

जग्गा गुठीमा दर्तापछि सरकारी सुविधाबाट वञ्चित
-न्युजभित्तो

रोल्पा, २३ जेठ । तीन स्थानीय तहका १८८ घरधुरीको जग्गा गुठीका नाममा दर्ता भएपछि स्थानीय सरकारी सेवा र सुविधा पाउनबाट वञ्चित भएका छन् । आवादी जग्गा, खेत र घरसमेत विभिन्न धार्मिक मठमन्दिरका नाममा दर्ता भएपछि उनीहरु सम्पत्तिको अधिकारबाट समेत वञ्चित...

राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग
-न्युजभित्तो

काठमाडौँ, २३ जेठ । नेपाल हस्तकला महासङ्घले राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । हस्तकला उद्यमी व्यवसायीको प्रतिनिधिमूलक छाता सङ्गठन महासङ्घले विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै कोरोना नियन्त्रणका लागि...

करेन्ट लागेर एकको मृत्यु
-न्युजभित्तो

उदयपुर, २३ जेठ ।  चौदण्डी गढी नगरपालिका–८ बेल्टारस्थित पिडीबासमा आज बिहान बेल्टार पिडीबासका स्थानीयवासी ७१ वर्षीय भलमान विश्वकर्माको करेन्ट लागेर मृत्यु भएको हो । आज बिहान ७ः३० बजेतिर विक सडकमा घुम्न निस्केका बेला सडकमा विद्युत्को काठको मक्किएको पोल ढलेको र...

यार्सागुम्बा सङ्कलनका क्रममा लडेर मृत्यु
-न्युजभित्तो

दार्चुला, २३ जेठ  । यार्सागुम्बा सङ्कलनका क्रममा भिरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ । नौगाड गाउँपालिका–४ का १९ वर्षीय महेशसिंह धामीको भिरबाट लडेर मृत्यु भएको हो । अपी हिमाल गाउँपालिकाको लोलु क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न गएका महेशको भिरबाट लडेर...

राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन
-न्युजभित्तो

सर्लाही, २३ जेठ  । कोरोना महामारी र निषेधाज्ञाको मौका छोपी लगातार खोला र चुरे क्षेत्र दोहन भइरहेको छ । रातदिन मेसिन प्रयोग गरेर ढुङ्गा, गिट्टी, बालुवा निकासी भइरहेको छ । अहिले हरेकजसो खोलामा एस्काभेटर, जेसिवी र टिप्परको लाइन देखिन्छ । ती सबै...

सङ्क्रमितलाई परामर्श सेवा दिन स्वास्थ्यकर्मी परिचालन
-न्युजभित्तो

 दमौली, २३ जेठ । कोरोना सङ्क्रमण भएर होम आइसोलेशनमा बस्ने सङ्क्रमितलाई परामर्श सेवा दिन तनहुँका स्थानीय तहले प्रयास थालेका छन् । दैनिक रुपमा सङ्क्रमित थपिन थालेपछि जिल्लाका स्थानीय तहले होम आइसोलेशनमा बस्ने सङ्क्रमितको रेखदेख, सामान्य उपचार, परामर्श गर्न र...

यौनजन्य दुव्र्यवहार गरेको आरोपमा पक्राउ
-न्युजभित्तो

कर्णाली, २३ जेठ । प्रहरीले राउटे समुदायका युवतीलाई होटलमा अश्लील क्रियाकलाप गर्ने तीन जनालाई आज सुर्खेतमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भूपेन्द्र बुढा र २९ वर्षीय विनोद पुन छन् । पुन...

बिमस्टेक दिवसमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीको सन्देश : महामारीविरुद्ध एकजुट हुन आह्वान
-न्युजभित्तो

काठमाडौं, २३ जेठ । बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)ले आइतबार २४ औं स्थापना दिवस मनाउँदै छ । प्रधानमन्त्री केपी शर्मा ओली, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि बिमस्टेकका अन्य सदस्य मुलुकका सरकार प्रमुखले शुभकामना सन्देशहरु व्यक्त गरेका छन्...

एमाले : स्पष्टीकरणको जवाफ मेलमार्फत
-न्युजभित्तो

धनगढी, २३ जेठ । नेकपा (एमाले )सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले अध्यक्ष केपी शर्मा ओलीले सोध्नुभएको स्पष्टीकरणको जवाफ दिनुभएको छ । अध्यक्ष ओलीद्वारा सोधिएको स्पष्टीकरणको जवाफ शाहले एमाले प्रदेश कमिटीका सचिव राजेन्द्र रावललाई आज मेलमार्फत दिनुभएको हो ।...