राष्ट्रिय
भजनी, २३ जेठ । कैलालीको टीकापुर नगरपालिका–३ का राजेन्द्र विश्वकर्माले कलाकारिताको माध्यमबाट समाज परिवर्तन गर्न सकिन्छ भन्दै अभियान शुरु गर्नुभयो । गाउँगाउँमा अधिकारका नारा लगाउँदै सडक नाटकका माध्यमबाट नागरिकमा सचेतना फैलाउँदै जानुभएका राजेन्द्रले समाज परिवर्तन भएको देख्नेहरुले पहिला आफू...
धनगढी,२३ जेठ । प्रहरीले लागुऔषधसहित कैलाली र कञ्चनपुरमा ७ जना पक्राउ परेका छन् । कञ्चनपुरमा ५ र कैलालीमा २ जनालाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले विशेष सूचनाका...
काठमाडौं,२३ जेठ । प्रतिनिधिसभा विरुद्ध परेका रिटमाथि सुनुवाइकालागि संवैधानिकइजलास पुर्नगठन भएको छ । पुर्नगठित संवैधानिक इजासलमा वरिष्ठताको आधारमा न्यायाधीश तोकिएका छन्– प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई छन् । यसअघि गत पुस ५ गतेको प्रतिनिधिसभा विघटन...
झापा, २३ जेठ । नेपाली सेनासँगको सहकार्यमा जिल्लामा पहिलोपटक कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव नेपाल स्काउटको टोलीले व्यवस्थापन गरेको छ । स्काउट प्रदेश नं १ का सदस्य अरूण बस्नेत नेतृत्वको टोलीले भद्रपुर–६ का ८४ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु...
बैतडी, २३ जेठ । कोरोना महामारीको दोस्रो लहर फैलिएपछि स्थगन भएका सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा र पठनपाठन कार्य वैकल्पिक माध्यमबाट सञ्चालन हुने भएका छन् । विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले गरेको निर्णयानुसार रोकिएका परीक्षा वैकल्पिक माध्यमबाट हुने भएका हुन् । स्नातक तह दोस्रो,...
काठमाडौँ, २३ जेठ । दोस्रो लहरमा तीव्र गतिमा फैलिएको कोभिड–१९ सङ्क्रमणका कारण बिरामीको सङ्ख्या र मृत्युदरको ग्राफ अस्वाभाविकरूपमा बढिरहेको समयमा अत्यावश्यक स्वास्थ्य सामग्री चीनबाहेक अरु मुलुकबाट तत्काल प्राप्त गर्न निकै कठिन थियो । महामारी उच्च विन्दुमा रहेका बेला नेपाल सरकार...
राँझा, २३ जेठ । कोरोना सङ्क्रमितको उपचार हुँदै आएको बाँकेका अस्पतालमा गए राति थप चार बिरामीको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई, शिक्षण अस्पताल कोहलपुरमा एक र युनाइटेड अस्पताल नेपालगञ्जमा एक गरी थप चार जनाको मृत्यु भएको जिल्ला...
काठमाडौं,२३ जेठ । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा आज सुनुवाई हुँदै छ । संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशको निष्पक्षतामाथि कानुन व्यवसायीले प्रश्न उठाएपछि जेठ १८ मा आज सुनुवाई हुनेगरी इजलास स्थगित गरिएको थियो । संवैधानिक इजलासमा रहेका न्यायाधीश तेजबहादुर केसी...
चितवन, २३ जेठ । चितवनको माडीमा तत्कालीन नेकपा (माओवादी) ले सर्वसाधारण सवार यात्रुबाहक बसमा बम बिस्फोट गराई नरसंहार गरेको आज आईतबार १६ वर्ष पूरा भएको छ । विसं २०६२ जेठ २३ गते भएको बाँदरमुढे घटनामा परी ३८ जनाको ज्यान...
काठमाडौं, २३ जेठ । संसद विघटन सम्बन्धी मुद्दामा सुनुवाइ गर्न आइतबार सर्वोच्च अदालतमा संवैधानिक इजलास बस्दै छ । यसअघि १४ जेठमा गठन गरिएको संवैधानिक इजलासका दुई न्यायाधीशमाथि अधिवक्ताहरुले प्रश्न उठाएपछि सुनुवाइ प्रभावित हुँदै आएको थियो । इजलासका लागि आज...











