राष्ट्रिय

पर्यटन प्रवद्र्धनका लागि होमस्टे बनाउने बढे
-न्युजभित्तो

बलेवा, १४ असार । कतिपय स्थानमा होमस्टे (घरबास) प्रवद्र्धनको बजेटबाट घर बनाउने, घरभित्रका सामान किन्नमा खर्च भएको सुन्नमा पाइन्छ तर काठेखोला गाउँपालिका–७ रेशमा सामूहिक हित र पर्यटन प्रवद्र्धनका लािग बजेट लगानी गरिएको छ । रेशस्थित डोटे देउराली होमस्टे प्रवद्र्धनका लागि...

चितवनमा कोरोनाका कारण बन्दीको मृत्यु
-न्युजभित्तो

चितवन, १४ असार। कारागार कार्यालय भरतपुरमा रहेका एक वन्दीको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङ बेशीसहर नगरपालिका वडा नम्बर १० का २४ वर्षिय पुरुष रहेका छन् । लागु औषध मुद्धामा पक्राउ परि पुरपक्षका लागि कारागार कार्यालय नवलपरासीबाट...

गैँडा मारेको अभियोगमा पुर्पक्षका लागि थुनामा
-न्युजभित्तो

नवलपुर, १४ असार । चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा मारेको अभियोगमा पक्राउ परेका राजमान मगर भनिने राजमान थापा मगर कारागार चलान भएका छन् । चालु आर्थिक वर्ष २०७७÷७८ मा निकुञ्जमा चोरी शिकारीका कारण मरेका चार वटा गैँडा मुद्दाका फरार...

समाचारले बलेको चेपाङको चुल्हो
-न्युजभित्तो

नारायण अधिकारी चितवन १४ असार । फागुनदेखि साउनसम्म कन्दमूलमा गुजारा चल्ने चेपाङ समुदायको चुल्हो यतिबेला समाचारले बालेको छ । जिल्लाका पत्रकारहरुले चेपाङको ओसाएको चुल्होलाई चित्रण गरेर लेखिएका समाचारले नै उनीहरुको चुल्हो तातेको हो । जिल्लाको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ ९प्रजा०...

मदन भण्डारीको सरल जीवनी
-न्युजभित्तो

प्रदीप नेपाल एउटा मानिस मर्दा उसकी पत्नी विधवा हुन्छे एउटा देशभक्त मर्दा सिङ्गै देश विधवा हुन्छ । को हो त्यस्तो अनौठो मानिस ? त्यो मानिसको नाम हो मदनकुमार भण्डारी । मदन भण्डारी त्यस्तो नाम हो जसले निर्धारण गरेको सिद्धान्तको आधारमा नेपालमा लोककल्याणकारी राज्यको ब्यवहार...

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार नाघ्यो
-न्युजभित्तो

काठमाडौं,१३ असार । कोरोना भाइरस संक्रमणका कारण नेपालमा नौ हजार भन्दा धेरै जनाको मृत्यु भएको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ । आइतबार मात्र ३४ जनाको मृत्यु...

देउवा पक्षका वकिलको बहस सकियो, सरकार पक्षकाको भोलिबाट
-न्युजभित्तो

काठमाडौँ १३ असार । प्रतिनिधि सभा विघटन मुद्दामा आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका वकिलहरूको बहस सकिएको छ।संवैधानिक इजलासमा निरन्तर सुनुवाइ उक्त मुद्दामा बहस गर्न देउवा पक्षका वकिललाई १२ घन्टा बहस गर्ने समय दिइएको थियो। उक्त समयमा देउवा...

भरतपुर १९ शारदानगरमा महानगरले स्थापना गर्यो १५ शय्याको आफ्नै अस्पताल
-न्युजभित्तो

चितवन,१३ असार । देशको केन्द्र भागमा रहेको भरतपुर महानगरले अन्य महानगर भन्दा आफुलाई सुसंस्कृत र सुसभ्य महानगरका रुपमा विकास गर्दै लगेको छ । भौतिक पुर्वाधार निर्माण देखी जनताका सबै खाले समस्याको समाधानमा यहाँका जनप्रतिनिधि अहोरात्र खटिएका छन् । जनताको प्रमुख...

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने एमालेको तयारी
-न्युजभित्तो

काठमाडौं : नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी गरेको छ । गत २८ फागुनमा बनाइएको महाधिवेशन आयोजक कमिटी खारेज गर्नकै निम्ति १६ असारमा बैठक बोलाइएको एक नेताले बताए । ती नेताका अनुसार महाधिवेशन आयोजक कमिटी खारेज...

अबैध काठ सहित दुई जना पक्राउ
-न्युजभित्तो

मकवानपुर : इलाका प्रहरी कार्यालय नेवापानीले अबैध काठ सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नम्बर ७ का २५ वर्षिय बबुलाल मोक्तान र २६ वर्षिय राजु प्रजा रहेका छन् । मनहरीबाट हेटौडा तर्फ जाँदै गरेको...