राष्ट्रिय

प्रधानमन्त्री बनाउने विशुद्ध राजनीतिक प्रश्न होः नायब महान्यायाधिवक्ता कोइराला
-न्युजभित्तो

काठमाण्डौं, १५ असार । नायब महान्यायाधिवक्ता विश्वराज कोइरालाले प्रधानमन्त्री कसलाई बनाउने भन्ने विशुद्ध राजनीतिक विषय भएकाले अदालतमा प्रवेश गर्न नहुने तर्क गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डाआनन्दमोहन भट्टराईको संवैधानिक...

तेस्रो लहरको पूर्वतयारीमा जुट्दै अस्पताल
-न्युजभित्तो

बाँके, १५ असार । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर बाँकेका अस्पतालले पूर्वतयारीमा जुटेका छन् । बाँकेका मात्र नभई लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका समेत बिरामी उपचारका लागि यहाँ आउने भएकाले अहिलेदेखि नै आवश्यक पूर्वतयारी...

धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो
-न्युजभित्तो

काठमाण्डौं, १५ असार । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ । शान्ति सैनिक खटाएर योगदान पु¥याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान तेस्रो रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी...

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा : आज पनि सरकारी पक्षकै बहस, कति समय, कसले, के के विषयमा गर्दैछन् बहस ?
-न्युजभित्तो

काठमाण्डौं, १५ असार । प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकारकी पक्षको बहस हुनेछ । सोमबार महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व गर्दै तीन घण्टाभन्दा बढी बहस गर्नुभएको थियो । उहाँले प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको तर्क राख्नुभएको थियो । महान्यायाधिवक्ता...

सरकारी कार्यालय डुबानमा
-न्युजभित्तो

जलेश्वर, १४ असार । आज बिहान परेको एक घण्टाको वर्षाले महोत्तरी सदरमुकाम जलेश्वरका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् । जलेश्वरमा नयाँ सडक बनाउने नाउँमा मूल सडकसहित नगरभरिको सडकहरु ३-४ फिटसम्म खनेर शहर नै गहिरो बनाइ...

गाउँपालिकाको कार्यालय विस्थापनपछि अर्को जिल्लाबाट सेवा प्रवाह
-न्युजभित्तो

 मनाङ, १४ असार । बाढीले यहाँको नासों गाउँपालिकाको कार्यालय पूर्ण रुपमा विस्थापित भएको छ । गाउँपालिकाको कार्यालय रहेको धारापानी बजार बाढीले बगाएपछि लमजुङको बेँसीशहरमा अस्थायी कार्यालय सेवा दिँदै आएको छ । गत जेठ ३१ गते रातिदेखिको अविरल वर्षासँगै मस्र्याङ्दी नदीमा आएको बाढीले...

एकल पुरुषलाई भत्ता
-न्युजभित्तो

रोल्पा, १४ असार । रोल्पाको सुनिलस्मृती गाउँपालिका वडा नं ४ ले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । गाउँपालिकाले उपलब्ध गराएको बजेटबाट आगामी आर्थिक वर्षदेखि वडाभित्रका ५० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने व्यवस्था गरिएको वडाध्यक्ष गंज क्षेत्रीले बताउनुभयो...

रिब्दीकोटमा अनलाइनबाट पठनपाठनको तयारी
-न्युजभित्तो

पाल्पा, १४ असार । पाल्पाका सामुदायिक विद्यालयले अनलाइन माध्यमबाट पठनपाठन शुरु गर्ने तयारी गरेका छन् । रिब्दीकोट गाउँपालिकाले अनलाइन प्रविधिको प्रयोग गरी कक्षा ९ र १० को अनलाइन पठनपाठ्न सञ्चालन गर्ने तयारी थालेको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताउनुभयो । निषेधाज्ञाको...

थप २४४४ जनामा संक्रमण पुष्टि, ४२ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौँ, १४ असार । पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ६४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५०९ र एन्टिजेन विधिबाट ९३५ रहेका छन् ।यही अवधिमा थप ३ हजार ८५३ जना...

बिकास निर्माणमा अनियमितता भएको राजनैतिक दलको ठहर, दोषीलाई कारवाहीको माग
-न्युजभित्तो

चितवन, १४ असार ।  भरतपुर महानगरपलिका वडा नम्बर २५ मा सडक निर्माणको क्रममा आर्थिक अनियमितता भएको भन्दै त्यहाँ क्रियाशिल तीन राजनैतिक दलहरुले ध्यानाकर्षण भएको जनाएका छन् । वडामा क्रियाशिल, नेपाली काँग्रेस, नेकपा एमाले रा राप्रपाले आज एक संयुक्त बिज्ञप्ति...