राष्ट्रिय
चितवन, १३ साउन । चितवनमा आज १७९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले जनाएअनुसार भरतपुर महानगरपालिकामा १२५ जना, खैरहनी नगरपालिकामा १५ जना, माडी नगरपालिकामा १२ जना, रत्ननगरमा १२ जना, राप्तीमा १४ जना र कालिकामा १ जना कोरोना...
मुल्मी, १३ साउन । गुल्मीमा आज भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बिहान चन्द्रकोट गाउँपालिका अन्तर्गत शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप मुसिकोट नगरपालिका– ४ अन्तर्गत दोभान नजिकै दुर्घटनामा परेको जिल्ला...
चितवन, १३ साउन । बागमती प्रदेश सरकारले स्वास्थ्य कार्यालय चितवनलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । भरतपुरमा आज आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य कृष्णप्रसाद भूर्तेलले सामग्री हस्तान्तरण गर्नुएको हो । सो अवसरमा भूर्तेलले बागमती प्रदेश सरकारले चितवन जिल्लालाई विशेष महत्व...
काठमाडौं, १३ साउन । नेकपा माओवादीको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता गठबन्धनको बैठकमा व्यस्त हुनुपर्ने भएकाले बुधबारको बैठक स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । यसअघि मंगलबार...
काठमाडौं, १३ साउन । बुधबार नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार १०० रुपैयाँ पुगेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य समेत...
काठमाडौं, १३ साउन । आज सत्ता गठबन्धनमा आबद्ध दलहरुको संयुक्त बैठक जारी रहेको छ । एमालेको माधव नेपाल पक्षको समेत प्रतिनिधित्व रहने बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको हो । मन्त्रिपरिषदलाई पूर्णता दिन र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न...
वालिङ, १३ साउन । वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन यहाँका शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गरिएको छ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थी गरी सात हजार ५०० जनालाई नेपाल...
लहान, १३ साउन । सिरहामा आर्थिक वर्ष २०७७÷७८ मा एक हजार ९१३ नयाँ उद्योग दर्ता भएका छन् । नयाँ दर्ता भएका एक हजार ९१३ मध्ये सबैभन्दा बढी कृषि तथा वन्यजन्यतर्फ एक हजार १२२, सेवा उद्योगतर्फ ६०५ र उत्पादन उद्योगतर्फ...
काठमाडौं,१३ साउन । आज कोशी र यसका सहायक नदीहरुमा बहाव उल्लेख्य बढेर सतर्कता आसपास पुग्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली, महाकाली र यसका सहायक नदीहरुको बहाव भने सामान्य बढ्ने हुने पूर्वानुमान महाशाखाले गरेको छ । नारायणी र यसका...
बागलुङ, १३ साउन । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले समयमा महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता असुल गरेको छ । गत आवभित्रमा ४६४ त्यस्ता ग्राहकबाट रु ३५ लाख बक्यौता उठाइएको केन्द्रले जनाएको छ । महसुल तिर्न अटेर गर्ने ग्राहकको...












