राष्ट्रिय

क्यान्सर अस्पतालका निर्देशक भक्तमान अपहरण मुद्दाका दोषी राजेन्द्र पण्डित पक्राउ
-न्युजभित्तो

चितवन,६ असोज । वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका निर्देशक भक्तमान श्रेष्ठको अपहरणमा संलग्न गिरोहका एक जना सदस्य पक्राउ गरेका छन् । अपहरणका योजनाकार मध्येका एक भीमसेन पण्डितका काकाका छोरा राजेन्द्र पण्डित पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को...

चार दशकदेखि आँखा उपचार सेवामा सामाजिक व्यक्ति मास्के
-न्युजभित्तो

चितवन, ६ असोज । संसार देखाउने आँखाको उपचारमा राज्यको पनि त्यति ध्यान पुग्न सकेको छैन, जति यहाँका एक सामाजिक व्यक्तित्वले जीवनमा आँखा उपचारको क्षेत्रमा सेवा गरिरहनु भएको छ । ‘मास्के बा’ उपनामले परिचित यहाँका चीजकुमार मास्केको जीवनको धेरै समय आँखाको...

मन्त्री नियुक्तिमा पार्टीभित्र छलफल नगरेको भन्दै पौडेल असन्तुष्ट
-न्युजभित्तो

काठमाडौं,६ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र छलफल नै नगरी मन्त्री नियुक्त गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाएका छन् । उनले पार्टीमा छलफलपछि मात्रै सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गर्नुपर्ने बताए । नेता पौडेलले मन्त्री नियुक्तिमा प्रधानमन्त्री...

प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री
-न्युजभित्तो

काठमाडौँ, ६ असोज  । मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाउनुभएको छ । क्यानका महानिर्देशक राजन पोखरेलले उमेरहदका कारण पदबाट राजीनामा दिएपछि क्यानकै १२औँ तहका उपमहानिर्देशक क्षेत्री निमित्त महानिर्देशक...

डा खड्का परराष्ट्रमन्त्री नियुक्त
-न्युजभित्तो

काठमाडौँ, ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काङ्ग्रेसका सांसद डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम डा...

एकैदिन रु नौ सयले बढ्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौँ, ६ असोज । नेपाली बजारमा आज सुनको मूल्य रु नौ सयले बढेको छ । छापावाल सुन मङ्गलबार रु ८९ हजार दुई सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य रु...

नारायणढ–मुग्लिन सडक दुईतर्फि सञ्चालनमा
-न्युजभित्तो

चितवन, ६ असोज । नारायणढ–मुग्लिन सडक दुईतर्फि सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवाननाथ थापाका अनुसार सडकखण्डमा पर्ने इच्छाकामना गाउँपालिका वडा नम्बर ४ घोप्टेभिरमा गएराती ११ः४५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । बिहानैबाट पहिरो पन्छाउने...

राष्ट्रसंघको महासभामा बोल्न पाउनुपर्ने तालिबानको माग
-न्युजभित्तो

काठमाडौं,६ असोज। अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले संयुक्त राष्ट्रसंघको महासभामा बोल्न पाउनुपर्ने माग राखेको छ । अमेरिकाको न्युयोर्कमा यसैसाता राष्ट्रसंघको महासभा हुन गइरहेको छ । तालिबानका विदेशमन्त्री अमिर खान मुत्ताकीले सोमबार एक पत्र लेख्दै महासभामा बोल्न पाउनुपर्ने बताएका हुन् । तालिबानले...

सवारी साधनको ठक्करबाट चितुवाको मृत्यु
-न्युजभित्तो

चितवन,६ असोज । इच्छाकामना गाउँपालिका वडा नम्बर ४ लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवा मरेको छ ।करिव २ महिनाको चितवन लेवाटारमा गाडीको ठक्करबाट मरेको हो । मंगलबार दिउँसो अन्दाजी ३ वजे गाडीको ठक्करबाट सो चितुवा मरेको डिभिजन वन कार्यालय चितवनका...

प्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज ९ गते
-न्युजभित्तो

काठमाडौं,६ असोज । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौँ महानगरपालिकाको अधिवेशन यही असोज ९ गते हुने भएको छ । महानगरपालिकाभित्रका निजी विद्यालयको छाता सङ्गठनका रूपमा रहेको ‘प्याब्सन मेट्रो’को दोस्रो अधिवेशन आगामी शनिबार काठमाडौँ ब्याङक्वेट थापागाउँ बानेश्वरमा हुन लागेको हो...