राष्ट्रिय

एमाले महाधिवेशन : नारायणी किनारमा उद्घाटन, सौराहामा बन्द सत्र
-न्युजभित्तो

नारायण अधिकारी चितवन, ८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई स्थान...

नेपालमा थप ५५७ जनामा कोरोना संक्रमण, ८७७ जना संक्रमणमुक्त
-न्युजभित्तो

काठमाडौं,७ कात्तिक । पछिल्लो २४ घण्टामा ५५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ५५२ जना र १ हजार १ हजार ५ सय ६४ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जना गरी ५५७...

हमाललाई मन्त्री बनाउन मेरो कुनै पनि संलग्नता छैन : प्रन्या जबरा
-न्युजभित्तो

काठमाडौँ, ७ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले गजेन्द्र हमाललाई मन्त्री बनाउनमा आफ्नो कुनै पनि संलग्नता नहरेको प्रष्ट पार्नुभएको छ । प्रधानन्यायाधीशसमक्ष आज नेपाल बार एसोसिएसनका अध्यक्षसहित पदाधिकारीसँगको भेटमा उहाँले मन्त्री बनाउनका लागि कुनै पनि नेतालाई नभनेको बताउनुभएको हो ।...

सरकारी स्तरमा समयमा उपचार पाउन नसकेको मृगौला पीडितको गुनासो
-न्युजभित्तो

चितवन, ७ कात्तिक । मृगौला रोगका कारण प्रभावित भएकाहरुले सरकारी स्तरमा समयमा उपचार पाउन नसकेको गुनासो गरेका छन् । उनीहरुले निजी अस्पतालमा महंगो पर्ने र सरकारीमा लामो पालो कुर्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताएका हुन् । मृगौला पीडित सरोकार समाज, नेपाल...

चाँडै मन्त्रिपरिषद्बाट राहतको व्यवस्था हुन्छ : प्रम देउवा
-न्युजभित्तो

काठमाडौँ, ७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितका लागि थप राहतको व्यवस्था गर्ने बताउनुभएको छ । इलाम र पाँचथरको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि पाँचथरको फाल्गुनन्द गाउँपालिकाको जलसिङ माविमा आयोजित कार्यक्रममा उहाँले चाँडै मन्त्रिपरिषद्को बैठक राखेर राहतसम्बन्धी थप निर्णय लिने...

अर्थमन्त्री शर्मा र बेलायतका राजदूत पोलिटबीच भेटवार्ता
-न्युजभित्तो

काठमाडौँ, ७ कात्तिक। अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिट बीच शिष्टाचार भेट भएको छ । आज मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असरबारे छलफल भएको बताइएको छ । भेटमा सुदूरपश्चिमसहित देशका विभिन्न स्थानमा...

प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित
-न्युजभित्तो

काठमाडौं,७ कात्तिक । प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको छ । प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दल...

बागलुङका एमाले वडा अधिवेशनः नेतृत्वमा महिला शून्य
-न्युजभित्तो

बागलुङ, ७ कात्तिक । नेकपा एमालेको आसन्न महाधिवेशनका लागि सुरू भएको वडा अधिवेशनमा बागलुङका ७१ वडामा नेतृत्व चयन भएको छ । तीमध्ये नेतृत्व तहमा महिलाको सहभागिता शून्य रहेको छ । अधिवेशन हुन बाँकी रहेका १४ वडामा पनि महिला नेतृत्वमा आउन...

दिउँसै गोठमा छिरेर बाघले चौपाया मारेर खान थालेपछि …
-न्युजभित्तो

कञ्चनपुर, ७ कात्तिक । बेलडाँडी गाउँपालिकामा दिउँसै बाघले गोठमा छिरेर चौपाया मारेर खान थालेको छ । गोठमा बाँधेका गाई, बाच्छाबाच्छी, बाख्रालाई बाघले मारेर खान थालेको हो । शनिबार मात्रै बेलडाँडी–२ का रङ्गवीर बस्नेतको गोठमा बाँधेका बाख्रा मारेर खाएको छ...

तनहुँमा लोप हुँदै ‘घैया धान’
-न्युजभित्तो

तनहुँ, ७ कात्तिक । पाखो खेतबारीमा लगाइने छरुवा धान ‘घैया’ तनहुँमा लोप हुने अवस्थामा पुगेको छ । यसप्रति किसानको आकर्षणमा कमी र मौसम अनुकूल नहुँदा जिल्लामा घैया धान लोप हुने अवस्थामा पुगेको हो । जिल्लाका झण्डै ४० प्रतिशत क्षेत्रफलमा गरिँदै...