राष्ट्रिय

चोलेन्द्रको राजीनामा बारेमा एमाले तटस्थ रहने ओलीको संकेत
-न्युजभित्तो

बिराटनगर, ९ कात्तिक । बाहिर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको चर्चा चल्दा राजनीतिक दलहरू किन बोलेनन् रु भनेर सर्वत्र आलोचना भईरहेको बेला प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसबारेमा मुख खोलेका छन् । अध्यक्ष ओलीले अदालतभित्र भइरहेको...

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
-न्युजभित्तो

काठमाडौँ, ९ कात्तिक । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले उकालो लागेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ६०० तोकिएको छ । क्त धातु सोमबार प्रतितोला रु ९२ हजार ४००...

‘समय खेर फाल्नुभन्दा निर्वाचन जानु राम्रो’ : अध्यक्ष ओली
-न्युजभित्तो

विराटनगर, ९ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समय खेर फाल्नुभन्दा निर्वाचन जानु राम्रो भएको बताउनुभएको छ । प्रेस चौतारी मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले अदालत लोकतन्त्रको स्तम्भ भएको हुँदा यो निष्पक्ष, स्वतन्त्र र शक्ति पृथीकरणको...

६ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको आवेदन
-न्युजभित्तो

काठमाडौं,९ कात्तिक । यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खोलेको छ । गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको आवेदन प्रणाली सोमबमार रातिबाट खुलेको विभागले जनाएको छ । प्रवक्ता डा. लोकनाथ भुसालका...

ब्राण्ड बन्दै पाल्पाली ढाका
-न्युजभित्तो

सुशीला रेग्मी, रामपुर (पाल्पा), ९ कात्तिक । पाल्पा ढाका कपडाले प्रसिद्ध जिल्ला हो । यहाँ आउने जो–कोहीले पनि ढाका कपडाबाट उत्पादित सामान कोसेलीका रुपमा अन्यत्र लैजाने गर्छन् । तानबाट उत्पादन गरिएका पाल्पाली असली ढाका कपडा देश तथा विदेशमा पनि निर्यात...

लागुऔषधसहित तीन पक्राउ
-न्युजभित्तो

जलेश्वर, ९ कात्तिक । महोत्तरी प्रहरीले नेपालमा प्रतिबन्धित लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका–१ बस्ने ३२ वर्षीय पङ्कज साह, ३१ वर्षीय रञ्जीत थापा र सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने २९ वर्षीय जीवन तामाङ रहेको...

पछिल्लो समय चितवनमा पुष्प व्यवसायमा युवाको आकर्षण बढ्दो
-न्युजभित्तो

नारायण अधिकारी चितवन, ९ कात्तिक । जिल्लामा पछिल्लो समय पुष्प व्यवसाय गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ । यो व्यवसायमा यहाँका युवा आकर्षित भएका छन् । भरतपुर महानगरपालिका–७ मा दुई युवा मिलेर जग्गा भाडामा लिई पुष्प व्यवसाय गर्दै आएका छन् । अजय...

आजदेखि काठमाडौंमा एस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइँदै
-न्युजभित्तो

काठमाडौं,९ कात्तिक । काठमाडौंमा आजदेखि एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका ८६ हजार व्यक्तिहरुलाई दोस्रो मात्रा लगाउँदै छ। स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार १८ माथि उमेरका सबैलाई पहिले उपलव्ध गराएको खोप कार्ड, विद्युतीय दर्ता कागज तथा परिचय पत्रको आधारमा दोस्रो मात्रा लगाउन लागिएको हो। काठमाडौं महानगरपालिका भित्र  नेपाल प्रहरी अस्पताल...

आज देशभर एमालेको पालिका अधिवेशन हुँदै
-न्युजभित्तो

काठमाडौं, ९ कात्तिक । नेकपा एमालेको स्थानीय तहस्तरीय अधिवेशन आज हुँदैछ । राष्ट्रिय महाधिवेशन तयारीमा रहेको एमालेले वडा अधिवेशनपछि आज गाउँपालिका र नगरपालिकामा अधिवेशन गर्ने कार्यतालिका बनाएको थियो । एमालेको राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा गर्ने निर्णय...

वर्षाका कारण देशभर सात अर्बको धानबाली नष्ट
-न्युजभित्तो

काठमाडौँ, ८ कात्तिक । वर्षाका कारण धानबालीमा रु सात अर्ब २२ करोड क्षति भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यका अनुसार करिब ६८ हजार हेक्टर क्षेत्रफलमा दुई लाख ५८ हजार ९२ मेट्रिकटन परिमाणमा धानको क्षति...