राष्ट्रिय

एमाले महाधिवेशनमाः जनवर्गीय सङ्गठनबाट एक लाखको सहभागी
-न्युजभित्तो

काठमाडौँं, २४ कात्तिक । नेकपा (एमाले)ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने १०औँ राष्ट्रिय महाधिवेशनमा जनवर्गीय सङ्गठनका एक लाख नेता तथा कार्यकर्ताको सहभागी हुने भएको छ । एमालेको २२ वटा जनवर्गीय सङ्गठनका तर्फबाट महाधिवेशन उद्घाटन समारोहमा एक लाख सहभागी...

न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल थाल्नुपर्छ : नेता सिंह
-न्युजभित्तो

काठमाडौँ, २४ कात्तिक । नेपाली कांगेसका नेता प्रकाशमान सिंहले संसद् र न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल थाल्नुपर्ने बताउनुभएको छ । गणेशमान सिंह फाउन्डेसनले कांग्रेसका संस्थापक नेता एवम् लौहपुरुष गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा आज शोभाभगवतीमा आयोजना गरेको माल्यार्पण...

हत्या आरोपमा श्रीमान् पक्राउ
-न्युजभित्तो

धनुषा, २४ कात्तिक । धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका–३ का ३५ वर्षीय लालबाबु साफी छन् । साफीमाथि ३० वर्षीया श्रीमती अजमेरी खातुनको हत्या गरेको आरोप छ । लालबाबुले अजमेरीको घाँटी थिचेर...

यात्रुबाहक बस दुर्घटना भई आगलागी हुँदा १२ यात्रु घाइते
-न्युजभित्तो

धादिङ,२४ कार्तिक । धादिङको कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका-८ मा बुधबार भएको बस दुर्घटनामा ३५ जना घाइते भएका छन् । तीव्र गतिमा गुडेको बस साँघुरो घुम्तीमा ठोक्किदा भएको दुर्घटनामा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धादिङबेसीबाट चितवन गइरहेको...

महाकालीमा बेपत्ता जयसिंह परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
-न्युजभित्तो

दार्चुला, २४ कात्तिक । गत साउन १५ गते महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । सुदूरपश्चिम समाज मेरिल्यान्ड अमेरिकाले बेपत्ता जयसिंह परिवारलाई रु दुई लाख आर्थिक सहयोग हस्तान्तरण गरेको हो । फारवेस्ट राइडरको सहआयोजनामा...

नेपालमा पछिल्लो २४ घण्टामा ४४० जनामा कोरोना संक्रमण पुष्टि
-न्युजभित्तो

काठमाडौं,२४ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ६  हजार ८१४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ४४० जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार...

प्रभात दिदी बहिनीको साधारण सभा सुरु
-न्युजभित्तो

 भरतपुर,२४ कात्तिक । प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २३ औ साधारण सभा सुरु गरेको छ । कोभीडका कारण बढी भिडभाड जम्मा नगरीकन कार्यक्रम गर्ने उदेश्यका शक्तिखोर सेवा केन्द्र मार्फत ईकाइ साधारण सभा सुरु गरेको प्रभात दिदी...

मञ्जुश्रीलाई बरालीको सहयोग
-न्युजभित्तो

 भरतपुर, २४ कात्तिक । मञ्जुश्री असाह्य संरक्षण केन्द्र भरतपुर चितवनको अक्षय कोषमा एक लाख रुपैया सहयोग भएको छ । भरतपुर १ निवासी मन्जुश्री असाहय संरक्षण केन्द्रकी संस्थापक सल्लाहकार एवं लायन्स कल्ब अफ चितवन युथ लेडिजका अध्यक्ष सचिना बरालीले आफ्नो जन्मदिनको...

तरलता व्यवस्थाका निम्ति बैंकिङ प्रणालीमा रु २० अर्ब प्रवाह हुँदै
-न्युजभित्तो

काठमाडौँ, २४ कात्तिक । नेपाल राष्ट्र बैंकले बिहीबार रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले आगामी मङ्सिर ९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । बजारमा लगानीयोग्य रकमको...

न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल थाल्नुपर्छ : नेता सिंह
-न्युजभित्तो

काठमाडौँ, २४ कात्तिक । नेपाली कांगेसका नेता प्रकाशमान सिंहले संसद् र न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल थाल्नुपर्ने बताउनुभएको छ । गणेशमान सिंह फाउन्डेसनले कांग्रेसका संस्थापक नेता एवम् लौहपुरुष गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा आज शोभाभगवतीमा आयोजना गरेको माल्यार्पण...