राष्ट्रिय

डोजरले भत्काएका मन रङ्गशाला निर्माणमा यसरी जुटे

चितवन । त्यो जनबल जसले क्रिकेट रङ्गशाला निर्माणका लागि वातावरण तयार गरेको छ । साँसददेखि स्थानीयको त्यो साथ, जसले एउटा आशा र उत्साहको सञ्चार गरेको छ । गएको बुधबार केही उच्छृङ्खल व्यक्तिले भत्काएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बार उठाउन...

प्रधानमन्त्री ओली स्वदेश फिर्ता, मोदीलाई रुद्राक्षको माला

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण सकी शुक्रबार स्वदेश फिर्ता हुनुभएको छ । प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भई भारतको राजधानी नयाँ दिल्लीबाट अपराह्न ६ बजे स्वदेश फर्कनुभएको हो । प्रधानमन्त्री ओलीलाई त्रिभुवन...

पूर्वी र मध्य भागमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले देरभरको मौसममा आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भागका केही स्थान तथा पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ । बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहने मौसम...

बिपी राजमार्गमा स्वतन्त्र राष्ट्रिय अभियानको वृहत सफाई कार्यक्रम

काठमाडौं । स्वतन्त्र राष्ट्रिय अभियान नेपालले बिपी राजमार्गमा बिहीबारदेखि वृहत सरसफाई कार्यक्रम शुरु गरेको छ । धुलिखेलदेखि बर्दिबाससम्मको १ सय ५८ दशमलव ९ किमी सडक क्षेत्रमा एक साता सफाई कार्यक्रम शुरु गरिएको अभियानले जनाएको छ । वृहत सफाई कार्यक्रमको बिहीबार...

धामीझाँक्रीको नाममा बालकको हत्या

जनकपुरधाम । धामीझाँक्रीका काममा दखल बढाई शक्तिशाली हुने अन्धविश्वासमा परी देवीदेवताको नाममा नर बलिका रूपमा एक जना बालकको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा धनुषा जिल्ला मिथिला नगरपालिका वडा नं ६ का फेकु महतोका छोरा ५५...

आ.व. २०७६/०७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख बजेट प्रस्तुत

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि रु १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट प्रस्तुत गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले विनियोजित रकममध्ये चालु खर्च रु नौ...

वृद्धभत्तासहित सामाजिक सुरक्षा भत्ता बढ्यो

काठमाडौँ । वृद्धभत्तासहित सामाजिक सुरक्षा भत्ता बढेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा प्रस्तुत गर्नुभएको बजेटमा सामाजिक सुरक्षाभत्ता बढाएको जानकारी गराउनुभएको हो । वृद्धभत्ता दुई हजारबाट तीन हजार रुपैयाँ पु¥याइएको छ । त्यस्तै, एकल महिलालाई उपलब्ध गराइँदै आएको...

प्रम ओलीलाई काङनाम विश्वविद्यालयद्वारा मानार्थ विद्यावारिधि उपाधि

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रजातन्त्रिक गणतन्त्र कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ । यहाँ आज आयोजित विशेष समारोहमा सो विश्वविद्यालयका अध्यक्ष शिनिल युनले प्रधानमन्त्रीलाई सो उपाधि प्रदान गर्नुभयो । नेपालको राजनीतिक परिवर्तनका लागि प्रधानमन्त्री...

बालकको अपहरण गरी हत्या गर्नेलाई प्रहरीले गोली हानेर समात्यो

पर्सा । बालकलाई अपहरण गरी हत्या गरेको अभियोगमा प्रहरीले आज तीन जना युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगर निवासी शम्भु साह तुरहाका आठ वर्षीय छोरा करणको अपहरण गरी हत्या गरेको अभियोगमा प्रहरीले एक भारतीयसहित तीन युवकलाई नियन्त्रणमा...

नौ हजार कर्मचारीका लागि विज्ञापन खुल्यो

काठमाडौँ । लोकसेवा आयोगले बुधबार झण्डै नौ हजार कर्मचारीका लागि विज्ञापन गरेको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै नौ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापनबाट कर्मचारी माग गरेको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जनताका...