राष्ट्रिय

गैरकानूनी शुल्क फिर्ता गर्न माग गर्दै बृहत् प्रदर्शन
-न्युजभित्तो

चितवन । चितवन मेडिकल कलेजमा गठन भएको चिकित्सा शिक्षा सङ्घर्ष समितिको अगुवाइमा आज बृहत् प्रदर्शन भएको छ । मेडिकल कलेजहरूले असुल गरेको गैरकानूनी शुल्क फिर्ता नभएको विरोधमा विद्यार्थी, अभिभावक तथा नागरिक समाजको अगुवाइमा प्रदर्शन गरिएको हो । वीरेन्द्र क्याम्पसबाट...

सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्छ : पूर्वअर्थमन्त्री पाण्डे
-न्युजभित्तो

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ, चितवनले आज आयोजना गरेको सांसदसँग संवाद कार्यक्रममा उहाँले सरकार, विपक्षी, अन्य दल र आम...

उपनिर्वाचनमा खटिनेका लागि बीस लाख रुपैयाँको बीमा
-न्युजभित्तो

काठमाडौँ । प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका सदस्यको यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा संलग्न हुने पाँच हजार ५५२ जनाको विभिन्न अवधिका लागि समूहिक दुर्घटना बीमा गरिएको छ । उपनिर्वाचनमा खटिने मतदाता शिक्षा स्वयंसेवक, मतदान केन्द्रमा खटिने कर्मचारी, स्वयंसेवक...

सञ्चारमाध्यमको आर्थिक सवलीकरण अबको गन्तव्य हुनुपर्छ : मन्त्री बाँस्कोटा
-न्युजभित्तो

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चारमाध्यमको आर्थिक सवलीकरण अबको गन्तव्य हुनुपर्ने बताउनुभएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समिति र नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा आज पोखरामा आयोजित ‘श्रमजीवी पत्रकार ऐनः अवस्था र चुनौती’ विषयक परिचर्चा कार्यक्रममा...

पैँतीस दिनभित्र अन्तर्राष्ट्रिय अदालत जानुपर्छ : बिजुक्छे
-न्युजभित्तो

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ३५ दिनभित्र अन्तर्राष्ट्रिय अदालतमा नगए भारतले मिचेको सीमाका विषय जटिल बन्ने बताउनुभएको छ । रफत सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बिजुक्छेले सरकारले सीमा अतिक्रमण बारेको मुद्दालाई बेलैमा...

उच्च अदालतले माग्यो महराको कैफियत प्रतिवेदन
-न्युजभित्तो

काठमाडौँ । उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउनुका कारणबारे प्रतिवेदन माग गरेको छ । मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले आज निवर्तमान सभामुख महरालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउनुका कारणबारे कैफियत प्रतिवेदन माग गरेको उच्च...

नक्कली गरिमा धानको मार : उत्पादन क्षमता आधारमा दश करोड र लागत आधारमा सात करोड क्षति
-न्युजभित्तो

नारायण अधिकारी चितवन । चितवनका छ र मकवानपुरका दुई पालिकामा लगाइएको नक्कली गरिमा धानको क्षति मूल्याङ्कन गरिएको छ । जग्गाको उत्पादन क्षमताको आधारमा रु १० करोड ३७ लाख २९ हजार ४८४ र उत्पादन लागतको आधारमा रु सात करोड ३६ लाख...

औद्योगिक विकासका लागि योजनाबद्ध रुपमा लाग्छु : मन्त्री भट्ट
-न्युजभित्तो

चितवन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको विकासका लागि योजनाबद्धरूपमा अघि बढ्ने बताउनुभएको छ । पत्रकारहरुसँग आज भरतपुरमा कुराकानी गर्नुहँुदै उहाँले देशभर रहेका प्रस्तावित औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रलाई कार्यान्वयनमा लैजानका लागि ठोस योजना बनाएर...

सर्वोच्च अदालतको फैसला : एनसेललाई लाभकरमा झण्डै १८ अर्ब छुट !
-न्युजभित्तो

काठमाडौँ । सर्वोच्च अदालतले निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडको लाभकरसम्बन्धी विवादमा एनसेलले रु २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ पूँजीगत लाभकर तिर्नुपर्ने फैसला गरेको छ । न्यायाधीशहरू तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही,...

नवनियुक्त मन्त्री र राज्यमन्त्रीद्वारा शपथग्रहण
-न्युजभित्तो

काठमाडौं । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले आज विहान पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ जना मन्त्रीलाई शपथ गराउनुभयो । राज्य मन्त्रीहरू तीन जनालाई भने प्रधानमन्त्री केपी शर्मा ओलीले...