राष्ट्रिय
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज टेलिफोन संवाद भई उहाँहरुले आपसमा अङ्ग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुभएको छ । दुई प्रधानमन्त्रीबीच भएको टेलिफोन संवादमा दुई देशबीचका बाँकी समस्या समाधान गर्दै सम्बन्धलाई नयाँ उचाइमा...
सीवी अधिकारी काठमाडौँ । सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को आज बुधबार (सन् २०२० जनवरी १ तारिख, पुस १६ गते) देखि शुभारम्भ हुँदैछ । काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिनेछ...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि शुरु भएको नयाँ वर्ष सन् २०२० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । नववर्षका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले हामीबाट भर्खरै बिदा...
काठमाडौँ । गुरुङ समुदायले पुरानो मृग वर्षलाई बिदाइ गरी नयाँ मुसा वर्षलाई स्वागत गरेर हर्षोल्लासका साथ ‘तमु ल्होसार’ पर्व मनाएका छन् । गुरुङ समुदायले प्रत्येकवर्ष पुस १५ गते नयाँ वर्षका रुपमा ल्होसार मनाउँछन् । ‘ल्हो’ को अर्थ वर्ष र...
काठमाडौँ । मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अभियोगमा जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसनधान आयोगले रिजाललाई आज पक्राउ गरेको हो । उपसचिव रिजाललाई आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तलाई...
प्रकाश सिलवाल काठमाडौँ । एकातिर सामुदायिक विद्यालयमा गुणस्तरवृद्धिका लागि अपर्याप्त बजेट, अर्कातिर निजी विद्यालयको बढ्दो व्यापारीकरण ! यस्तो स्थितिमा समाजवादोन्मुख संविधानअनुकूल मानिएको ‘राष्ट्रिय शिक्षा नीति, २०७६’ को सहज कार्यान्वयन कसरी होला ? शिक्षा नीतिका लागि सुझाव दिन गठित तत्कालीन...
काठमाडौँ । सन् २०२० जनवरी १ तारिख अर्थात् भोलि पुस १६ गते नेपाल भ्रमण वर्ष २०२०को भव्य समारोहकाबीच उद्घाटन गरिदै छ । नेपाल भ्रमण वर्ष सचिवालयले दशरथ रङ्गशालामा उद्घाटन हुने नेपाल भ्रमण वर्ष २०२० उद्घाटन समारोहको सम्पूर्ण तयारी पूरा...
काठमाडौँ । गुरुङ समुदायले आज तमुल्होसार पर्व मनाउँदैछन् । प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमुल्होसार’ पर्व मनाउँछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष...
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८, सालघारीमा आज दिउँसो तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । घरमा कोही नभएको मौका छोपी स्थानीयवासी इन्द्र चुनाराले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता...
काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । समितिको आजको बैठकको बहुमतले विधेयक पारित गरेको हो । बैठकमा सभापति कल्याणीकुमारी खड्काले विधेयकका १३१ दफामध्ये ३६ बुँदामा संशोधन भएको, फरक...














