सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्विस दूतावासले भन्यो : स्वीट्जरल्यान्डको नेपालमा कुनै एजेण्ट छैन (विज्ञप्तीसहित)


  •    न्युजभित्तो/८ फाल्गुन २०७६, बिहीबार १७:५१ 
  • काठमाडौं । नेपालस्थित स्वीट्जरल्यान्ड दूतावासले नेपालमा आफ्नो कुनै एजेन्ट नभएको स्पष्ट पारेको छ । ‘सेक्युरिटी प्रेस’ खरिद प्रक्रियामा दूतावासको कुनै संलग्नता नरहेको र नेपालमा पनि कुनै एजेन्ट नरहेको स्पष्ट पारेको हो ।

    सरकारले ल्याउन लागेको ‘सेक्युरिटी प्रेस’ खरिद प्रक्रियामा स्वीस कम्पनीका एजेन्टसँग ७० करोड घुस मागेको अडियो सार्वजनिक भएको काण्ठमा आफ्नौ कुनै संलग्नता नभएको नेपालस्थित स्वीट्जरल्यान्ड दूतावासले स्पष्टीकरण दिएको छ । राजदूतावासले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त सेक्युरिटी प्रेस खरिदका विषयमा राजदूतावासले मन्त्री गोकुल बाँस्कोटालाई आग्रह नगरेको र अहिलेसम्म कुनै बैठक नगरेको पनि जनाएको छ ।

    यो खरिद प्रक्रियामा स्वीस कम्पनीको नेपाल एजेन्ट भनिएका व्यक्तिसँग कुनै ‘डिल’ वा सम्बन्ध नभएको स्पष्ट पारेको छ ।

    (जनताटाइम्स डटकमबाट)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.